चिसोमा कोभिड संक्रमणबाट आफूलाई बचाउने उपाय

चिसोमा कोभिड संक्रमणबाट आफूलाई बचाउने उपाय
चिसो मौसम सुरु भइसकेको छ । चिसो मौसममा बढी सक्रिय हुन्छ भन्ने मान्यता राखिएको कोरोना भाइरसले आम नेपालीको जनजीवन यतिबेला प्रभावित बनाएको छ । स्वतन्त्र भएर कतै पनि हिँड्न नसकेको अवस्था छ । कोरोना संक्रमण आफ्नै घरमा बसेका या कार्यालयमा काम गर्ने साथीलाई पनि भएको हुन सक्छ । त्यो अवस्था दुवैको लागि चिन्ताको अवस्था हो । तर यो अवस्थामा के हामी साथीबाट हुन सक्ने संक्रमणबाट बच्नको लागि के गर्ने ? यद...

छुकिला कवाली गीतको म्युजिक भिडियोमा

छुकिला कवाली गीतको म्युजिक भिडियोमा
सिक्कीमेली सुन्दरी छुकिला शेर्पाले घाइते दिलमा आरा चलाएकी छिन्। केही म्युजिक भिडियोमा अभिनय गरी नेपाली रजतपटमा इन्ट्री गर्ने तयारीमा जुटेकी छुकिलाले म्युजिक भिडियोमार्पmत घाइते दिलमा आरा चलाएकी हुन्। उनीद्वारा अभिनीत कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा मैसाबले घाइते दिलमा आरा चलाइस्यो बोलक...

आर्यनको सोच त बदलियो, तर मेकरको कथा ?

आर्यनको सोच त बदलियो, तर मेकरको कथा ?
नायक आर्यन सिग्देलले करिअर उत्कर्षमा पुगेको समयमा पैसा मात्र हेरे । करिअरमा नम्बर १ नायक बनेर चलचित्र क्षेत्रमा बर्चस्व कायम गरिरहँदा उनीसँग राम्रो कथामा थोरै काम गर्ने अवसर थियो । तर, उनले चाडै पैसा कमाउने धुन कस्दा करिअर पनि खस्कियो । उनै, आर्यन अब चलचित्र हतारमा गर्ने पक्षमा भने छैनन् । आर्यनलाई दर्शकले लभर ब्वाइको रुपमा रुचाएका थिए । आर्यन फेरि यसलाई नै निरन्तरता दिने तयारीमा छन् । निर्माण ...

रमेश प्रसाइ र कल्पना दाहाललाइ प्रश्न तपाइहरुको विवाह हुन्छ त ? कल्पनाको जवाफ सुनेर सब चकित (भिडियो हेर्नुहोस)

रमेश प्रसाइ र कल्पना दाहाललाइ प्रश्न तपाइहरुको विवाह हुन्छ त ? कल्पनाको जवाफ सुनेर सब चकित (भिडियो हेर्नुहोस)
आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युब र टिकटकमा छाएका छन् । सायद उनलाई नचिन्ने कमै होला यो सामाजिक सन्जालको समयमा । पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् । यीनै रमेश अहिले दोहोरी गायकका रुपमा चर्चामा छन्। तर उनि आफु कलाकारिताको पर्य...

डेब्यू गीतमा नै दिप्ताको स्वर र अभिनयको तारिफ

डेब्यू गीतमा नै दिप्ताको स्वर र अभिनयको तारिफ
काठमाडौँ । बेलायतमा हुर्के बढेकी भएता पनि दिप्ता थापालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ । ५ वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता आफ्नो मातृभाषा सँधै बचाइराख्नुपर्छ भन्ने पक्षमा सछन् । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता थापा अग्रसर भएकी छिन । अंग्रेजी संस्कारमा हुर्किएकी १८ वर्षीय दिप्ताले नयाँ पुस्तालाई मातृ भाषाका गीत, गायन र संगीत तर्फ आकर्षित ...

‘लगनगाँठो’का ५ म्यूजिक भिडियोका लागि २० लाख लगानी

‘लगनगाँठो’का ५ म्यूजिक भिडियोका लागि २० लाख लगानी
एउटा गीत तयार हुँदा लगानीकर्ताले कती खर्च गर्नुपर्ला ? महंगो बन्दै गएको म्यूजिक भिडियो बजारमा लगानीकर्ताका लागि थोरै रकमले काम सक्ने अवस्था अब छैन । अझ, महंगा कलाकार लियो भने म्यूजिक भिडियोको बजेट ६ लाखदेखि माथिसम्म पुगेका छन् । यही विचमा निर्देशक सुव्रतराज आचार्यले ५ दिनमा पाँच वटा म्यूजिक भिडियो निर्देशन गरे । उनले ‘लगनगाँठो’ नामक एल्बममा समावेश ५ वटा गीतको भिडियो तयार पारेका हुन् । जसमध्ये ३...

निर्देशक पोखरेलको निशासँग बिहे सम्पन्न

निर्देशक पोखरेलको निशासँग बिहे सम्पन्न
फिल्मनिर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेलले बिराटनगर बिवासी निशा कार्कीसँग बिवाह गर्नुभएको छ । उहाँहरुले मंसिर ५ गतेका दिनविवाह गर्नुभएको हो । देशमा कोरोनाले आक्रान्त पारिरहेको बेला सिमित आफन्त र केही निकट साथीभाईलाई साक्षी राखी बिराटनगर पुगेर निर्देशक पोखरेलले निशाको सिउँदो भर्नुभएको हो । उहाँको विवाहमा फिल्मक्षेत्रबाट अभिनेता दिलिप रायमाझीको उपस्थिती थियो। पेशाले नर्श रहेकी निशासँग दर्...

टिकटकबाट भिडियोमा जमेकी रेश्मा

टिकटकबाट भिडियोमा जमेकी रेश्मा
रेश्मा घिमिरेलाई पछिल्लो समय दर्शकले टिकटकबाट उदाएकी मोडलको रुपमा चिन्छन् । तर, रेश्माले चलचित्र ‘यो साइनो मायाको’मा केही बर्ष अगाडि नै काम गरेकी थिइन् । यो चलचित्र असफल भएपछि रेश्मा रंगिन दुनियाँबाट हराइन् । उनै, रेश्मा टिकटकबाट उदाएपछि अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । रेश्माले अभिनय गरेका म्यूजिक भिडियोले दर्शकको साथ पनि राम्रो पाइरहँदा उनलाई लिएर भिडियो बनाउन चाहने मेकरहरुको संख्या पनि ब...

काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ

काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ
८ मंसिर २०७७, सोमबार काठमाडौँ, ८ कार्तिक । प्रेस काउन्सिल नेपालले निर्वतमान सदस्य ईश्वरीप्रसाद ओझालाई बिदाइ गरेको छ । चार वर्षअघि काउन्सिल सदस्यमा नियुक्त हुनुभएका ओझाको कार्यकाल गत कार्तिक ८ गते सकिएको हो । बिदाइ कार्यक्रममा ओझाले तत्कालीन अध्यक्ष बोर्णबहादुर कार्की र निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको संस्थागत श्रीवृद्धि र कर्मचारीको वृत्तिविकासका लागि सक्रियतापू...

प्रियंका चोपडा सुटिङतिर

प्रियंका चोपडा सुटिङतिर
एजेन्सी, ७ मंसिर । बलिउड अभिनेत्री प्रियंका चोपडा सुटिङमा निस्किएकी छिन् । कोरोना भाइरसको कारण लामो समयदेखि बन्द भएका फिल्म सुटिङका कामहरु धमाधम सुरु भएका छन् । यसै क्रममा पुर्व मिस वोर्ल्ड प्रियंका चोपडा पनि मुखमा मास्क लगाएर सुटिङस्थलमा पुगेकी छिन् । पोल्का डट्स भएको मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा प्रियंका आफैले सेयर गरेकी हुन् । प्रियंकाले सामाजिक सञ्जालमा तस्वीर बिहानको समयमा राख्दै...