विराटनगरमा बनेको छोटो चलचित्र अन्तराष्ट्रिय फेष्टीबलमा मनोनित

विराटनगरमा बनेको छोटो चलचित्र अन्तराष्ट्रिय फेष्टीबलमा मनोनित
विराटनगरमा रहेको विकल्प एन अल्टरनेटिभले निर्माण गरेको छोटो चलचित्र ‘मोटरबाइक लाइसेन्स’ अन्तराष्ट्रीय प्रतियोगितामा मनोनित भएको छ । लाइसेन्सका नाममा सर्वसाधारणले पाइरहेको सास्तीकाे विषय उठान गरिएकाे छाेटाे चलचित्र ‘लाइट क्यामेरा लिब्रटी फिल्म फेस्टिबल अवार्ड २०२०’ मा मनोनित भएको हो । अवार्डका लागि पाँच वटा छोटो चलचित्र मनोनित भएका छन् । नेपालबाट विकल्पले बनाएको चलचित्र मनोनित भएको हो । अवार्ड...

निलम राय जो १६ वर्षदेखि हरेक दिन सडक सफा गरिरहेछन्

निलम राय जो १६ वर्षदेखि हरेक दिन सडक सफा गरिरहेछन्
विराटनगर-१०, शान्तिचोकस्थित् धरमबांध रोडमा हरेक बिहान सडक सफाई गरिरहेका व्यक्तिलाई ‘मर्निङ वाकमा’ हिंड्ने जो कोहीले अभिवादन गर्छन्। १६ वर्षदेखि नियमित सडक सफाई गर्दै आएका निलम राय (४७) लाई यही कारणले सम्मान स्वरूप नमस्कार गर्ने र  गाली गर्ने पनि छन्। “अरूका घरको गेटमा गएर सफाई गरिरहेका हुन्छन्, निलमलाई त कसैकसैले पागल पनि भन्छन्”, शान्तिचोकका जितेन्द्र साहले भने। बिहान उज्यालो नहुँदै घरभित्र ...

अर्जुन पोखरेल र दुर्गा खरेलबीच प्रेमिल कुराकानी, ऋषि धमलासँग यसरी खुले (भिडिओसहित)

अर्जुन पोखरेल र दुर्गा खरेलबीच प्रेमिल कुराकानी, ऋषि धमलासँग यसरी खुले (भिडिओसहित)
चर्चित संगितकार/गायक अर्जुन पोखरेल र गायिकासमेत रहेकी पोखरेलकी श्रीमती दुर्गा खरेलले प्रेम, विवाह र रोमान्सबारे पत्रकार ऋषि धमलासँगको कुराकानीमा खुलेर आफ्ना कुराहरु सुनाएका छन् । आफुहरुले लकडाउनकै अवधिमा विवाह गरेको सुनाउँदै पोखरेलले आफ्नो घरको तर्फबाट ७ जना र दुर्गाको घरको तर्फबाट ७ जना गरी पन्ध्र जना विवाहस्थलमा भेला भएको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छ...

संगीताको ‘आइसक्रिम’ अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा छनोट

संगीताको ‘आइसक्रिम’ अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा छनोट
निर्देशक संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’को छनोटमा परेको छ । यो महोत्सवमा संगीताको चलचित्र नोभेम्बर ३ मा प्रदर्शन हुँदैछ । यो महोत्सव नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोनाका कारण भर्चुअल रुपमा आयोजना हुन लागेको महोत्सवको पहिलो दिन नै यो चलचित्रको प्रदर्शन हुने निर्देशक श्रेष्ठको भनाई छ । यो लघु चलचित्रले बाल यौन शोषणको कथा भन्छ । संगीता...

प्रदेश नं. १ मा ७१ पत्रकार सङ्क्रमित

प्रदेश नं. १ मा ७१ पत्रकार सङ्क्रमित
विराटनगर । प्रदेश नं. १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश नं. १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बसेका छन् भने अरु सङ्क्रमणमुक्त भइसकेका छन् । यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई आज कोभिड—१९ को सङ्क्रमण पुष्टि भएको छ । उनको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसीआर ...

कार्तिक १५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

कार्तिक १५ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – तपाईका प्रसंशा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक...

भिटेनको नयाँ र्‍याप ‘पारा’ : प्रहरीको अघिल्लो कारबाहीको जवाफ हो?

भिटेनको नयाँ र्‍याप ‘पारा’ : प्रहरीको अघिल्लो कारबाहीको जवाफ हो?
काठमाडौं– र्‍यापर समिर घिसिङ भिटेनले गत वर्ष 'हामी यस्तै त हो नि ब्रो' नामक र्‍याप सार्वजनिक गरे। अश्लील शब्द प्रयोग भएको भन्दै प्रहरीले पक्राउ गर्‍यो। त्यतिबेला प्रहरीलाई खाश चित्त दुखाइको विषय थियो उनले गीत प्रयोग गरेको 'डन्ठे' शब्द। त्यसबाहेकका नेपाली समाजका लागि सहजै हजम नहुने केही शब्द र सन्दर्भ पनि थिए। प्रहरीले पक्राउ गरेर अनुसन्धान थाले पनि त्यसको सार्वजनिक विरोध भयो। प्रहरीले भिटेनलाई...

कलाकार सुशीला दाहालको निधन

कलाकार सुशीला दाहालको निधन
काठमाडौं । लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएकी कलाकार सुशीला दाहालको बिहीवार बिहान वाल्थमस्थित हस्पिस केयर सेन्टरमा निधन भएको छ । उहाँले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जोडीको लालपुर्जा, चिरञ्जीवी जस्ता टेलिचलचित्रमा निकै राम्रो अभियनको भूमिका निर्वाह गर्नुभएको थियो । ६७ वर्षीया दाहाल लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका एक छोरा र एक छोरी छन् । लामो समयदेखि अ...

‘कसले चोर्यो मेरो मन २’ बनाउने छविको तयारी

‘कसले चोर्यो मेरो मन २’ बनाउने छविको तयारी
निर्माता छविराज ओझालाई चलचित्र क्षेत्रको ‘बाघ’ भनिन्छ । तर, छविराज चलचित्र निर्माणबाट सुस्ताएको केही वर्षा भयो । नायिका शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतसम्म पुगेपछि छवि सुस्ताएका हुन् । तर, अब छविले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन कुरा गर्दै सविरले भने–‘यो चलचि...

भिटेनको नयाँ ‘र्‍याप’ एक नम्बर ट्रेन्डिङमा !

भिटेनको नयाँ ‘र्‍याप’ एक नम्बर ट्रेन्डिङमा !
चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्‍याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा उक्लेको छ । यूट्यूव ट्रेन्डिङलाई लोकप्रियताको मानक मान्ने हो भने गीतले अत्यधिक लोकप्रिय बनिरहेको मान्नुपर्ने हुन्छ । ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै हो । कम्तीमा टिनएजर्सले यो गीत सुनेर मज्जा लिइरहेको त स्वीकार्नैपर्छ । गीतले झण्डै एक लाख लाइक्स बटुलिसकेको छ भने ...