करिश्माले खाजा खाएको बिस्कुट जब विज्ञापन बन्यो

करिश्माले खाजा खाएको बिस्कुट जब विज्ञापन बन्यो
नेपाली फिल्ममा करिश्मा मानन्धर जति सफल अभिनेत्री सम्भवतः अरु छैनन् । ९० को दशकमा उनी निर्विकल्प अभिनेत्री झैँ थिइन् । उनको अनुहार पोस्टरमा राखे फिल्म सफल हुने विश्वास निर्माता तथा निर्देशकमा थियो । २०४२ सालमा बनेको फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले हिन्दी फिल्म ‘दंगा फसाद’ मा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । पछिल्लो पटक फिल्म ‘हिरोज्’ मा देखिएकी करिश्मा मानन्ध...

फ्लोरमा ‘चोर र पुलिस’

फ्लोरमा ‘चोर र पुलिस’
काठमाडौं – फिल्म ‘चोर र पुलिस’को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो । काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको गीत ‘कुन देश कि परी..’ बाट छायांकन सुरु गरेको थियो । गीतको छायांकन कालिन्चोक आसपासका स्थानमा गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अ...

एलिना चौहान र अस्मिता जुरेलीको ‘दशैं तिहार आयो’

एलिना चौहान र अस्मिता जुरेलीको ‘दशैं तिहार आयो’
गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘दशैं तिहार आयो’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द तथा शिव विकको संगीत छ । गीतमा सन्जीब बराइलीको एरेन्ज छ । शिव विककै निर्देशन रहेको भिडियोमा एलिना र अस्मितासँगै नीर शाह, सुभेक्षा थापा, समिर खान, शिव विक, जोन बी बाम, कविता गौतम, वर्षा श्री कोइराला, उषिका ...

हिरो बन्दैछन् त , ‘छ माया छपक्कै’ को सिक्वेलमा दीपकराज ?

हिरो बन्दैछन् त , ‘छ माया छपक्कै’ को सिक्वेलमा दीपकराज ?
फिल्मको नयाँ नाम जुराउने भन्दा पनि पुरानै चलेका फिल्मको सिक्वेल निर्माणमा निर्माताहरुले जोड दिइरहेका छन् । गत वर्ष प्रदर्शनमा आएको सुपर हिट फिल्म ‘छ माया छपक्कै’ को पनि सिक्वेल बन्ने भएको छ । हिजो सामाजिक सञ्जाल मार्फत यसका निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । जसका लागि अहिले ‘छ माया छपक्कै ’को टिम सिक्वेलको तयारीमा लागेको पनि निर्माता अधिकारीले जानकारी दिए । उनले हाल तयारीमा मात्रै...

नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को सर्वोकृष्ट आधुनिक मोडलको अवार्ड सरिता श्रेष्ठ सारा लाई

नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को सर्वोकृष्ट आधुनिक मोडलको  अवार्ड सरिता श्रेष्ठ सारा लाई
काठमाण्डौं । नेपाली सुगम संगीतको अभिनयमा सक्रियाशिल मोडल सरिता श्रेष्ठ सारा नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को पहिलो संस्करणमा ”भूल ” गीतबाट सर्वोकृष्ट आधुनिक मोडलको अवार्ड पाउन सफल भएकी छिन् । लामो समय देखी अभिनयमा आफनो पहिचान बनाइसकेकी मोडल सरिताले सयौ गीतमा आफनो अभिनय कला प्रस्तुत गरिसकेकी छन । विश्वमा गीत संगीतको बजार कोरोनाको कारणले अस्त व्यस्त भैरहेको अवस्थामा नेपाली संगीतको ...

सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने क्रम वढ्यो, वाँकीले के गर्लान ?

सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने क्रम वढ्यो, वाँकीले के गर्लान ?
सामाजिक सञ्जालमा तिव्र असन्तुष्टि वढेपछि सांसदहरुले दशैं भत्ता फिर्ता गर्न थालेका छन् । पछिल्लो पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन थापाले दसैं भत्ता फिर्ता गरेका छन् । खाँणले आईतवार एक विज्ञप्ति जारी गरेर दसैं भत्ता फिर्ता गरेको जानकारी दिए। उनले दसैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेका हुन। कोरोनाको संकटपुर्ण अवस्थामा ज...

भारतमा भोलिबाट विद्यालयहरु खुल्ने, यसरी अपनाइने छ सावधानी

भारतमा भोलिबाट विद्यालयहरु खुल्ने, यसरी अपनाइने छ सावधानी
काठमाडौ । भारतका पन्जाब, उत्तर प्रदेश, हिमान्चललगायत प्रदेशमा सोमबारदेखि विधालयहरु शसर्त खुल्दैछन्। उत्तर प्रदेश र पन्जाबमा कक्षा ९ देखि १२ सम्मका विधार्थीहरु विधालय आएर अध्ययन गर्नेछन्। उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइने छ। तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन। पन्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्ने छ। एउटा सिटमा एक...

महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’

महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ। आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो । यो सिम ग्राहकले कार्तिक ०१ देखि नजिकैको एनसेल से...

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा नयाँ कपडा लगाएका छन् । जिन्दगीमा यो दोस्रो नयाँ सुट भएको पनि पुनले सामाजिक सञ्जालमा बताएका छन् । सामाजिक सञ्जालमा पुनले लेखेका छन, ‘सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाही ६ बर्ष पुरानो ...

कोरोना उपचारमा अब नेपाली औषधि

कोरोना उपचारमा अब नेपाली औषधि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले नेपालमै बनेको औषधि कोरोना विरुद्दको उपचारमा परीक्षण गर्ने भएको छ । कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरेर यसको प्रभाव कस्तो देखिन्छ भन्ने अध्ययन थालिएको एनएचआरसीले जनाएको छ । इन्फ्रलु एन्जाका लागि नेपाली कम्पनी देउराली जनता फर्माले बनाएको FAVIPIRAVIR औषधिको परीक्षण गरिन लागेको हो । कम्पनीले यो औषधि कोरोना विरुद्दको उपचारमा पनि प्रभावकारी हुन...