गायिका टिका प्रसाईको आवाजमा ‘यसरी नाचौला ’ (भिडियो सहित)
काठमान्डाँै ।
मौलिक लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक जनक विवश न्यौपान र गायिका टिका प्रसाईँ को आवाजमा ‘यसरी नाचौला” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
ग्रामिण समाज भित्रको मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा आफनी प्रेमीकालाई आफनो बनाउनको लागी गीतमा विभिन्न तरिकाले प्रेमका भावहरु व्यक्त गरिएको छ । जिवनमा आफुले पनी जिवनमा निरन्तर साथ दिने कुरा गायिकाल...













