गर्मीमा फलफुल खानुका फाइदा र सावधानीहरू
गर्मीको मौसममा शरीरमा विभिन्न किसिमका परिवर्तनहरू देखिन्छन्। शरीरबाट पसिना धेरै आउँछ, पानीको कमी हुन सक्छ, थकान, घाम लाग्ने, डिहाइड्रेसनजस्ता समस्या देखिन्छन्। यस्ता समस्याबाट बच्नका लागि फलफुल खानु एक उत्तम उपाय हो। फलफुलमा पाइने प्राकृतिक भिटामिन, खनिज, फाइबर र पानीको मात्रा शरीरलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर फलफुल खानुका आफ्नै तरिका र सावधानी पनि आवश्यक हुन्छ।
फलफुल खानुका फा...