नई एकेडेमीको चित्रकला प्रतियोगीता सम्पन्न
सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले चित्रकला प्रतियोगीता सम्पन्न गरेको छ । अष्ट्रेलियामा जन्मिएर हुर्किदै गरेका नेपाली बालबालिकाहरु लाई नेपाली भाषा, कला, संस्कृती, र मौलिक परम्परा सिकाउदै प्रवासमा यसको प्रबर्द्धन गर्ने उद्देस्यले नई एकेडेमी अष्ट्रेलियाले ४ मे शनिवार सेभेन हिल्स स्थित मेडो पब्लिक स्कुलमा कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा बालबालिकाका अभिभावकहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थि...














