रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का

रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का
सरकारले युद्धग्रस्त मुलुकहरु रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्का गरेको छ । वैदेशिक रोजगार विभागले आज सार्वजनिक सूचना निकालेर रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको जानकारी दिएको हो । विभागले जारी रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरु मारिएकोले वैदेशिक रोजगारीका लागि ती मुलुकमा जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न व्यक्तिगत तथा संस्थागत रुपमा श्रम स्वी...

नेपाल एअरलाइन्सका पाइलटविरुद्ध मुद्दा, झुटा शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको आरोप

नेपाल एअरलाइन्सका पाइलटविरुद्ध मुद्दा, झुटा शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको आरोप
काठमाण्डाै – नेपाल एअरलाइन्सका पाइलट सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । २०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज ...

जापान पठाइदिन्छु, महिनाको २ लाख कमाइ हुन्छ भनेर साढे ६ लाख ठग्ने एक जना पक्राउ

जापान पठाइदिन्छु, महिनाको २ लाख कमाइ हुन्छ भनेर साढे ६ लाख ठग्ने एक जना पक्राउ
काठमाण्डाै – महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् । भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गर्ने झापा घर भई अहिले काठमाण्डौको टोखा बस्ने गणेशकुमार कुलुङ राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले माछापोखरीबाट पक्राउ गरेको हो । उनले जापानमा महिनाको दुई लाख रुपैयाँ तलब हुन्छ...

शिवशिखरका बचतकर्तासँग अनलाइन मागदाबी आवेदन आह्वान

शिवशिखरका बचतकर्तासँग अनलाइन मागदाबी आवेदन आह्वान
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम मागदावी अनलाइनबाट गर्न पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखरका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको हो । बचतकर्ताहरुले आगामी ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी गर्नुपर्ने कार्यालयले जनाएको छ । त्यसक...

राप्रपाका पाँच नेता पूर्व राजा भेट्न भैरहवातिर

राप्रपाका पाँच नेता पूर्व राजा भेट्न भैरहवातिर
पूर्वपञ्चहरुको पार्टी राप्रपाका पाँच जना नेताले भैरहवा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक 'दर्शन भेट' गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुध्दिमान तामाङ, महामन्त्री डा.धवलसमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहले पूर्वराजासँग भेट गरेका हुन् । मिश्रले सामाजिक सञ्जालमा ज्ञानेन्द्रसहितको सामूहिक तस्वीर सेयर गर्दै भेटवार्ता भए...

प्रभुका कार्यकर्ता भन्सार विभागअगाडिबाट पक्राउ

प्रभुका कार्यकर्ता भन्सार विभागअगाडिबाट पक्राउ
भन्सार विभाग घेराउ गर्न पुगेका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजपाका उपाध्यक्ष एवं सभासद तिलक थापासहित महिला नेतृ रञ्जु साह,आर्या पाण्डेलगायत सात जनालाई प्रहरीले गिरफ्तार गरेको हो । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै आजपाको भातृ संगठन आम सम्पर्क मञ्चले १८ दिनदेखि निरन्तर धर्ना गरिरहेको छ...

पद्मा लिंखा मगरको शब्दमा ’मन्द मन्द हावा’ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा ’मन्द मन्द हावा’ सार्वजनिक
काठमाण्डौं । काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा राजु कार्की को संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सि...

त्रिविका थेसिस कवाडीमा बिक्री हुँदै, विद्यार्थीको मेहनतमा बदाम पोको पर्दै

त्रिविका थेसिस कवाडीमा बिक्री हुँदै, विद्यार्थीको मेहनतमा बदाम पोको पर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरका विद्यार्थीले बुझाएका सोधपत्र (थेसिस) कवाडीमा किलो भाउले बिक्री हुने गरेको पाइएको छ । अध्ययन तथा अनुसन्धानका लागि वर्षौंपछि पनि आवश्यक पर्ने थेसिसहरु कवाडीमा प्रतिकेजी १५ रुपैयाँदेखि २० रुपैँयासम्ममा बिक्री हुने गरिएको पाइएको हो । स्नातकोत्तर अर्थात् मास्टर्सका विद्यार्थीले गरेका शोधहरु कवाडी हुँदै बदाम बेच्ने पेटीमा पुगेको बारे त्रिवि भने बेखबर ...

अश्लिल तरिकाले जिब्रो निकालेपछि गृहमन्त्रीका पिएको मोबाइल अफ

अश्लिल तरिकाले जिब्रो निकालेपछि गृहमन्त्रीका पिएको मोबाइल अफ
-टेकसिंह धामी सुदूरपश्चिमका एकजना मन्त्रीका प्रमुख स्वकीय सचिवको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो भाइरल भएको हो । एक मिनेट ५० सेकेन्डको उक्त भिडिओमा शर्माले अश्लील गतिविधि गरेको देखिन्छ । तर, उक्त भिडिओ हेर्दा शर्मा स्क्यामरमा फसेकोझैँ देखिन्छ । पछिल्लो समय स्क...

युवा मैत्री स्थानीय शासन अभियानको प्रवर्द्धनका लागि सरोकारवालाहरूको एक्यबद्धता

युवा मैत्री स्थानीय शासन अभियानको प्रवर्द्धनका लागि सरोकारवालाहरूको एक्यबद्धता
काठमाडौं । आज काठमाडौंमा आयोजित युवामैत्री स्थानीय शासन अभियानको छलफलमा युवा अधिकार सुनिश्चित गर्ने मुल आधारका रूपमा यस अभियानलाई तीव्रता दिन सरोकारवालाहरूले प्रतिबद्धता, ऐक्यबद्धता र चासो व्यक्त गरेका छन् । युवामैत्री कार्यक्रमको दोस्रो चरणको समीक्षा, र समापन आज युवा क्लब, किशोरी सञ्जालहरु , यौनीक तथा लैङ्गिक अल्पसङख्यक अधिवक्ताहरू, नागरिक समाज संगठनह विकासका साझेदार संघसस्थाहरु , सञ्चारकर्मीह...