‘रिसाउ बरु सहन्छु’मा शान्ती र प्रिन्सको रोमान्स ( भिडियो )

‘रिसाउ बरु सहन्छु’मा शान्ती र प्रिन्सको रोमान्स ( भिडियो )
काठमाडौं – प्रेमिल शैलीको 'रिसाउ बरु सहन्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा लोकप्रिय गायक तथा संगीतकार शंकर थापा 'स्माइल' र अमेरिका निवासी गायिका शान्ती गजमेर सुनारको युगल स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यसमा शब्द नवराज भुमरी आचार्यको रहेको छ भने संगीत स्वयम् गायक तथा संगीतकार शंकर थापा 'स्माइल'को रहेको छ। यस गीतलाई उदय राज पौडेलले सं...

पत्निको जन्मदिनमा गीतकार सुरजले ल्याए ‘एक झल्को’ को भिडियो

पत्निको जन्मदिनमा गीतकार सुरजले ल्याए  ‘एक झल्को’ को भिडियो
काठमाडौँ । चर्चित गायिका एलिना चौहानको 'एक झल्को' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत रहेको छ । भिडियोले गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै नसक्ने भाव ब्यक्त गर्छिन् । सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको भिडियोमा गायिका एलि...

सुटुक्क विबाह गरेका अभिनेता निराजन प्रधान पत्निसहित अष्ट्रेलिया उडे, अब उतै बस्लान् की फर्किएलान् ?

सुटुक्क विबाह गरेका अभिनेता निराजन प्रधान पत्निसहित अष्ट्रेलिया उडे, अब उतै बस्लान् की फर्किएलान् ?
काठमाडौँ । मोडल तथा अभिनेता निराजन प्रधान चकलेटी लुक्सका कारण भिडियोमा बढी रुचाइने पात्र हुन् । हाल उानी पत्निसँग अष्ट्रेलिया उडेका छन् । अष्ट्रेलिया उडेपछि निराजनको सामाजिक संजाल यतिबेला उनको जोडी फोटोले भरिएको छ । निराजनसँग घुमघाम गरिरहेकी यूवती उनकी प्रेमिका मत्रै नभएर उनकै पत्नि हुन् । सुटुक्क विबाह गरेका उनले बिहेको खबरलाई बाहिर ल्याउने चाहेनन् । कोभिडको संक्रमण आउनु भन्दा अगाडि बिहे गरेका...

गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’सार्वजनिक

गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’सार्वजनिक
धरान ÷ गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कस्तो होला विदेश’बोलको गीतमा रमेश चक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको सङ्गीत रहेको छ । गीतमा संगीत संयोजन कुमार थापा ले गरेका हुन् । उक्त गीतको म्यूजिक भडियो समेत सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन , अनिल रानाको सम्पादन तथा किरण चाम्लिङ्गको निर्देशन भिडियोमा रहेको छ । गीतमा बन्दना राई , दिलिप तामाङ्ग र विष्...

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र ट्रिजर सार्वजनिक

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र ट्रिजर सार्वजनिक
रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम ट्रिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ । अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भूमिका रहने ‘द आउट ल’ पूर...

फ्राइडे रिलिज : आजबाट हलमा ‘डिसेम्बर फल्स’

फ्राइडे रिलिज : आजबाट हलमा ‘डिसेम्बर फल्स’
नेपालगन्ज : नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरी स्टारर चलचित्र आज शुक्रबारबाट देशभर एकसाथ रिलिजमा आएको छ। लामो समयदेखि पर्खाइमा रहेको यस् चलचित्रलाई दर्शकले अब नजिकको हलमा हेर्न सक्नेछन् । चलचित्रलाई राजधानी लगायत उपत्यका बाहिरका मल्टिप्लेक्स र सिङ्गल थियटरमा राम्रो शो दिइएको छ। चलचित्रले सुरुवाती व्यापार राम्रो गर्ने आँकलन गरिएको छ। लभस्टोरी, सस्पेन्स र एक्सन लगायत कमेडिको प्याके...

‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणबाट ५ जना बिजेता घोषित

‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणबाट ५ जना बिजेता घोषित
इटहरी/ बालबालिकाहरुको सौन्दर्य तथा बौद्धिक कलालाई प्रष्फुटन गराउदै आइरहेको साइमन फिल्मस् एन्ड इन्टरटेन्मेन्ट, मुम्बईको प्रस्तुतिमा ओजस फिल्म एन्ड इन्टरटेन्मेन्टले आयोजना गरेको ‘राठी केबल पुर्वान्चल लिटिल स्टार’ चौथो संस्करणको भब्य सम्पन्न भएको छ । ग्राण्ड फिनाले कार्यक्रममा बिर्तामोडका मेयर पवित्रा महरा प्रसाईं को प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायक मण्डलिमा नेपाल चलचित्रकर्मी महासंघ प्रदे...

सामाजिक कार्य देखी भ्रष्टाचार बिरुद्ध रिपोर्टिङ गर्ने पत्रकार सोनु सम्मानित

सामाजिक कार्य देखी भ्रष्टाचार बिरुद्ध रिपोर्टिङ गर्ने पत्रकार सोनु सम्मानित
पत्रकारीता साथै सामाजिक कार्यमा समेत सक्रिय पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् । १ नं प्रदेशको बिभिन्न स्थानमा पत्रकार सोनु समाजिक कार्य देखी सचेतना मुलक रिपोर्टिङ गर्दै आएका छन् । मोरङको धनपालथान गाँउपालिकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाँउका बिद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउँदै गरेको रिपोर्टिङ गरेका थिए । रामधारी दैनिक रुपमा ज्याला मजदुरी गर्छन् ।...

वि।स २०७९ साल पौष १० गते आइतबारको राशीफल

वि।स २०७९ साल पौष १० गते आइतबारको राशीफल
मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष–प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा ...

नेपाली डिजाइनर रोविन परियारले तयार पारेको पहिरनमा सम्पन्न भयो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’

नेपाली डिजाइनर रोविन परियारले तयार पारेको पहिरनमा सम्पन्न भयो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’
काठमाडौं ।अष्ट्रेलियाको सिड्नीमा आयोजित ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ भव्य रुपमा सम्पन्न भएको छ । सिड्नीमा आयोजित उक्त शो अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको हो। नेपाली डिजाइनर रोविन परियारले तयार पारेको नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प वाक गरेका थिए । नेपाली पोशाकलाई अन्र्तराष्ट्रि स्तरमा पुर्याउन आफुले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गर...