२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य
काभ्रेपलान्चोक – २०३२ सालमा जन्मनुभएको चर्चित गायक हरि कर्माचार्य आजभोली निकै व्यस्त हुनुहुन्छ । गित संगितको यात्रामा अमेरिका गई केहि दिन अगाडि मात्रै नेपाल आउनुभएको छ । गित संगितकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हरि कर्माचार्य सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहनु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्त...

कस्तो छ ‘ह्यारी कि प्यारी’ ?

कस्तो छ ‘ह्यारी कि प्यारी’ ?
एक समय ‘छोरी बुहारी’, ‘एक नम्बरको पाखे’, ‘साथी’ जस्ता सफल फिल्म निर्माण गरेका डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशनमा डेब्यू गरेको फिल्म हो, ‘ह्यारी कि प्यारी’ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह केन्द्रीय भूमिकामा छन् । परिवार नै चिकित्सा पेशामा आबद्ध भएकाले डा. रिजालले आफ्नो डेब्यू फिल्ममा डाक्टर र अस्पताललाई कुनै न कुनै रुपमा जोडेका...

शारदा क्षेत्रीले ल्याइन् आफ्नै भए पनिको भिडियो

शारदा क्षेत्रीले ल्याइन् आफ्नै भए पनिको भिडियो
काठमाडौँ । गायिका शारदा क्षेत्रीको आफ्नै भए पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शास्त्रीय संगीतकी गायिका शारदा क्षेत्री संगीत प्रशिक्षक तथा शिक्षिका हुन् । उनले करिब ३ दशकदेखि काठमाडौँमा संगीतका कक्षाहरु लिँदै आएकी छिन् । सार्वजनिक गीत गायिका क्षेत्रीको लय एल्बममा समावेश छ । जसमा ६ वटा गीतहरु छन् । शारदाका यसअघि अल्झिएर लड्न लाग्दा, घायल भावना, लगायतका गीतहरु चर्चित छन् । साहित्यकार कृष्ण...

उद्योगी व्यवसायीलाई ओलीको आग्रह – आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्नुहोस्

उद्योगी व्यवसायीलाई ओलीको आग्रह – आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्नुहोस्
विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १ ले आयोजना गरेको सीएनआई कोसी एक्स्पो २०२३ को उद्घाटन गर्दै उनले हरेक मानिसको जीवनमा संकट आउने भएकाले त्यसको डटेर समाधान गर्नुपर्ने बताए । ओलीले उद्योगी व्यवसायीहरुको प्रतिकूल अवस्था छ भन्दैमा आत्महत्याको बाटो रोज्नु नहुने बताए । आफू जीवनमा ...

सीएनआई कोशी एक्स्पोमा पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

सीएनआई कोशी एक्स्पोमा पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी
विराटनगर / विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको जनाइएक...

माघ २१ गते राजधानीमा टीका पुन साङ्गीतिक साँझ

माघ २१ गते राजधानीमा टीका पुन साङ्गीतिक साँझ
काठमाडौं : लोकतथा दोहोरी गीतकी चर्चित गायिका टीका पुन साङ्गीतिक साँझ हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको आयोजक संस्था दर्पण संङ्गीतालयले यहि माघ २१ गतेदेखि उक्त सांगीतिक साँझ हुने जानकारी दिएको हो । कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ भने कार्यक्रमको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन रहनेछन् । साथै विशेष अतिथिमा सांस्कृतिक, पर्यटन तथा नागरिक ...

‘आयो है ल्होछार’ सार्वजनिक

‘आयो है ल्होछार’ सार्वजनिक
काठमाडौँ, माघ ५ गते । गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ‘आयो है ल्होछार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सङ्गीतकार दोङकै शब्द र सङ्गीत, जोगलाल लामाको सङ्गीत संयोजन, अर्पण थिङको मिक्सिङ र विनोद लामाको छायाङ्कन रहेको छ। अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गर्नुभएको गीत डोल्मो घिसिङ तामाङले निर्माण गर्नुभएको हो। भिडियोमा अजय स्याङ्तान, र...

पलले सफाई पाएपछि पूजा लेख्छिन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ’

पलले सफाई पाएपछि पूजा लेख्छिन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ’
नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि तनहुँ कारागारको चौघेरामा रहेका चर्चित अभिनेता पल शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाई दियो । अदालतको फैसलाबाट उनी खुसी छन् । तर, यसअघि नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय सुनाएकाले उनी उक्त सजाय काटेपछि मात्र रिहा हुनेछन् । शाहले नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन...

भुईचम्पाको आठौ साधारण सभा सम्पन्न अध्यक्षमा जमरकट्टेल

भुईचम्पाको आठौ साधारण सभा सम्पन्न अध्यक्षमा जमरकट्टेल
भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ९ स्थित चुईचम्पादेवि टोल विकास संस्थाले आफ्नो आठौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख श्री विजय कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा नं ९ का वडा अध्यक्ष श्री सानुकाजि राजबाघको विशेष आतिथ्यता र संस्था अध्यक्ष नारायण ढकालको सभापतित्वमा साधारण सभा सञ्चालन भएको थियो । साधारण सभाले आगामि तिन बर्षे कार्यकालको लागि सुरेश...

सांस्कृतिक संस्थानमा राष्ट्रिय एकता दिवसमा विशेष कार्यक्रम

सांस्कृतिक संस्थानमा राष्ट्रिय एकता दिवसमा विशेष कार्यक्रम
काठमाडौं, २७ पुस सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले विविध सांस्कृतिक कार्यक्रम गर्दै ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विगतमा झैं यसपटक पनि पृथ्वीजयन्तीको अबसरमा संस्थानमा बुधबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा संस्थानका कलाकारहरूले राष्ट्रिय भाव, एकता र वीरताका गीतसहित लोकनृत्यहरू प्रस्तुत गरेको हो । कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टर...