कति प्रयोग भईएछ

कति प्रयोग भईएछ
एकान्तमा हराउदै कयौ पटक म सोच्छु कति प्रयोग भईएछ कतिले प्रयोग मात्र गरेछन् । आफ्ना सबै कहानीहरु अरुका सपना भएछन कोरिएका ती शब्दहरु कसैलाई मार्गचित्रण भएछ ।। कति घोटिएछु कति प्रयोग भएछु यथार्थको खोजीमा अरुका सपना साकार पार्न ।।। यधपि खुशी लाग्छ मेरा सपना कसैलाई आत्मसन्तुष्टिको एउटा आयाम त बनेछ ।।।। बिनयबिष्णु के। सी। बिराटनगर

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव
विराटनगर, २६ वैशाख सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका यादव सुनवर्षी नगरमा स्वच्छ छवी भएको नेताको रुपमा आफ्नो परिचय बनाएका छन् । युवा अवस्थादेखिनै सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले समाजमा कसैलाई दुख पर्दा सधै अगाडी बढेर सहयोग गर्दै ...

सगरमाथा आरोहण सुरु – कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान

सगरमाथा आरोहण सुरु – कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान
यस वर्षको वसन्त यामको सगरमाथा ९८,८४८.८६ मि० हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने रोप फिक्सिङ को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभ...

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई झैं सञ्चारमाध्यमहरुलाई समेत कारबाही/जरिवाना किन नगर्ने भनेर स्पष्टीकरण सोध्न थालेको छ । स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा आयोगले सञ्चारमाध्यमहरुले प्रकाशन/प्रशारण गरेका विषयवस्तुमाथि आपत्ति जनाई स्पष्टीकरण सोधेको हो । ‘शुरुमा सञ्चार माध्यमहरुको नियमनकारी निकाय प्रेस काउन्सिलमार्फत नै आचारसंहिताको अनुगमन गर्ने र कुनै त्रुटी कमजोरी देखिए उसैले ...

बैंशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक

बैंशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनको समयलाई ध्यानमा राख्दै बैशाख २७ गतेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । प्रशासन कार्यालयले २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि बैंशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मद...

स्मार्ट ‘सिटी’ होइन ‘सर्भिस’

स्मार्ट ‘सिटी’ होइन ‘सर्भिस’
स्थानीय निर्वाचनको इतिहास वि.सं. २००४ बाट प्रारम्भ भएको पाइन्छ । प्रधानमन्त्री पद्मशमशेर राणाले उक्त निर्वाचन गराएका थिए । प्रजातन्त्र स्थापनापश्चात् २०१० सालमा काठमाडौँ नगरपालिकाको निर्वाचन भएको थियो । तत्कालीन व्यवस्थाअनुसार स्थानीय निकायको २०१४ सालमा अर्को आवधिक निर्वाचन भयो । २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरे । पञ्चायती व्यवस्थामा २०१८ सालमा गाउँ पञ्चायतको चुनाव गरी वड...

प्रचण्ड र आरजुलाई रेखा थापाको जवाफ : तपाईंहरुको धम्कीसँग जनता डराउनेवाला छैनन्

प्रचण्ड र आरजुलाई रेखा थापाको जवाफ : तपाईंहरुको धम्कीसँग जनता डराउनेवाला छैनन्
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले नेपाली जनता कसैको धम्कीसँग नडराउने बताएकी छन्।छोरी नजिताए देश दुर्घटनामा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नो पार्टीका नेता नजिताए बजेट नदिने कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको अभिव्यक्तिमा आपत्ति जनाउँदै थापाले शीर्ष नेताहरुको दादागिरीलाई जनताले जवाफ दिने बताइन्। ‘माओवादी अध्यक्ष प्रचण्डले मेरी ...

आजकाे राशिफल, वि.सं. २०७९ वैशाख २४ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०७९ वैशाख २४ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं.२०७९ साल वैसाख २४ गते । शनिबार । ईश्वी सन् २०२२ मे ०७ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि– षष्ठी, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पुनर्वशु, बिहान ०९ बजेर ४० मिनेट उप्रान्त तिष्य । योग– शूल, बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त गंड । करण– तैतिल, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त गर, रातको १२ बजेर ३६ मिनेट उप्रान्त वण...

बसन्त घिमिरेले निमार्णमा ’घाम पानी‘ भिडियो सहित

बसन्त घिमिरेले निमार्णमा ’घाम पानी‘ भिडियो सहित
काठमाण्डौं नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायिका सुनितामी परियार र गायिका विजय सुनामको स्वरमा रहेको (घाम पानी) गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई बसन्त घिमिरेले निमार्ण गरेका हुन । मौलिक सिर्जनामा रहेको गीतमा प्रेमी प्रेमीका विचको प्रेमको प्रसङगलाई समेटिएको छ । रमेश परियारको शब्द तथा विजय सुनामको संगीत रहेको छ । अजय रेग्मीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा सुनिल क्षेत्रीक...

राजनितिज्ञ समाजसेवी हरिशरण गिरि मिलनको शब्दमा चुनावी गीत सार्वजनिक

राजनितिज्ञ समाजसेवी हरिशरण गिरि मिलनको शब्दमा  चुनावी गीत सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनावी गीत सार्वजनिक भएको छ । तारकेश्वर नगरपालिका वडा नं ४ काठमाण्डौको पहलमा समाजसेवी बौद्धिक युवा नेता हरिशरण गिरी मिलनको शब्द रचनामा हाम्रो यो माओवादी केन्द्र बोलको चुनावी गीत सार्वजनिक भएको हो । उक्त गीतमा अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलको संगीत र नन्दु गुरुड अपेक्षा तामाडको स्वर रहेको छ । गीतमा अशोक थापाको एरेन्ज रहेको छ । नेपालको आमुल परिवर्त...