अभिनेत्री अमीषा पटेललाई अदालतको पक्राउ पुर्जी

अभिनेत्री अमीषा पटेललाई अदालतको पक्राउ पुर्जी
एजेन्सी- बलिउड अभिनेत्री अमीषा पटेललाई चेक बाउन्सको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । राँची अदालतले बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अमीषामाथि निर्माता अजय कुमारले साढे दुई करोड भारुका चेक बाउन्सको आरोप लगाएका हुन् । आरोप अनुसार, अजयले सन् २०१८ मा देसी मैजिक फिल्म बनाउनका लागि ३ करोड दिएका थिए । उनको आरोपलाई मान्ने हो भने पैसा फिर्ता माग्दा ...

बक्स अफिसमा सुस्ताएको प्रियंकाको ‘द स्काई इज पिङ्क’

बक्स अफिसमा सुस्ताएको प्रियंकाको ‘द स्काई इज पिङ्क’
प्रियंका चोपडा र फरहान अख्तरको मुख्य अभिनय रहेको बलिउड फिल्म ‘द स्काई इज पिङ्क’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। सन् २०१६ मा प्रदर्शनमा आएको ‘दिल धड्कने दो’ पछि यसै फिल्ममार्फत बलिउडमा कमब्याक गरेकी प्रियंकाको फिल्म ‘द स्काई इज पिङ्क’ ले भने दर्शकको मन जित्न नसकेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। फिल्मले प्रदर्शनको पहिलो दिन मात्र साढे करोडको व्यापार गरेको छ। भारतीय फिल्म बजारमा प्रियंका र फरह...

दीपिका भन्छिन् : बच्चा जन्माउन हतार छैन

दीपिका भन्छिन् : बच्चा जन्माउन हतार छैन
नायक रणवीर सिं‌ह र नायिका दीपिका पादुकोणको जोडीलाई बलिउडको सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ । धेरैले उनीहरुलाई आइडल जोडीका रुपमा लिने गर्छन् । उनीहरुको प्रेम साच्चिकै गज्जब छ । लामो समयको प्रेमपछि उनीहरुले बिबाह गरिसकेका छन् । त्यसैले होला, धेरैको चासो उनीहरुको बच्चामा छ । हालै एक अन्तरवार्तामा नायिका दीपिकालाई बच्चाको विषयमा प्रश्न गरिएको छ । उक्त प्रश्नमा दीपिकाले अहिले नै कुनै योजना नभएको उ...

खुबै सुन्दर ‘ड्रेस’ मा देखिइन् प्रियंका, मूल्य थाहा पाएर पर्नुहुनेछ चकित

खुबै सुन्दर ‘ड्रेस’ मा देखिइन् प्रियंका, मूल्य थाहा पाएर पर्नुहुनेछ चकित
बलिउडकी देशी गर्ल प्रियंका चोपडा आजभोलि ‘द स्काइ इज पिंक’ लाई लिएर चर्चामा छिन् । प्रियंका पछिल्लो समय आफ्नो अपकमिङ फिल्मको प्रचारमा जुटेर अमेरिका फर्किएकी छिन् । यतिबेला उनी फिल्मको प्रचार विदेशमा गरिरहेकी छिन् । आफ्नो फेशन स्टाइलका कारण प्रायः चर्चामा रहने प्रियंका चोपडा हालै न्यूओर्कमा देखिइन् । प्रियंका आफ्नो पेट डायनासँग देखिएकी थिइन् । उक्त समय उनी आकर्षक ड्रेसमा देखिएकी थिइन् । प्रियं...

कालिका म्युजिक अवार्डको मनोनयन सार्बजनिक, निर शाहलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

कालिका म्युजिक अवार्डको मनोनयन सार्बजनिक, निर शाहलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड
मोफसलको सबैभन्दा ठुलो सांगितिक उत्सव कालिका म्युजिक अवार्डको पन्ध्रौ संस्करण अन्तरगत विभिन्न तिस विधाका गीत रचनाहरु सार्बजनिक गरिएको छ । कालिका मिडियाको गौरवमय सत्रौं वार्षिकोत्सवको अवसरमा प्रदान गरिने म्युजिक अवार्डका लागि सर्वोत्कृष्ट आधुनिक गीत गायन, आधुनिक संगीत, आधुनिक गीत रचना, सर्वोत्कृष्ट नेपाली चलचित्र गायन, नेपाली चलचित्र संगीतकार, नेपाली चलचित्र गीतकार, सर्वोत्कृष्ट नेपाली पप गीत गा...

के रणवीरको प्रेममा परेकी छिन् वाणी ?

के रणवीरको प्रेममा परेकी छिन् वाणी ?
एजेन्सी– केही समययता बलिउडम अभिनेत्री वाणी कपुरको चर्चा निकै चुलिएको छ । यो चर्चा चुलिनुको कारण हो, उनले रणबीर कपुरको प्रशंसा गर्नु । फिल्म शमशेराका लागि काम गर्ने सम्झौता गरेपछि वाणीले बारम्बार रणबीर कपुरको निकै प्रशंसा गर्दै आएकी छिन् । केही दिनअघि मात्र एउटा अन्तर्वार्तामा पनि उनले रणबीरको प्रशंसा गरिन् । उनले भनिन्, ‘रणबीरको सबैभन्दा राम्रो कुरा के भने उनी घमन्डी छैनन् । उनलाई देख्...

छ माया छपक्कैको पहिलो शो ‘उत्साहजनक’

छ माया छपक्कैको पहिलो शो ‘उत्साहजनक’
चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो । चलचित्रले रिलिजको पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । काठमाडौं र मोफसलका हलहरुमा दर्शकको उपस्थिति राम्रो छ । मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको निर्माण पक्षले बता...

बुलेट सिर्जना

बुलेट सिर्जना
काठमाडौं : सिर्जना रेग्मी नेपाली फिल्ममा नवअभिनेत्रीको रूपमा उदाएकी छिन्। फिल्म ‘जाइरा’मा उनी ‘बुलेट’को भूमिकामा छिन्। यसमा उनको नेगेटिभ रोल छ। फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ र उनले जमेर लडाइँ गरेका छन्। हालै जय नेपाल हल अगाडिको गसिप रेस्टुरेस्टमा सिर्जना अन्य फिल्मको अफरबारे बेलीविस्तार लगाउँदै थिइन्। तर उनलाई तुरुन्त अर्को फिल्ममा नेगेटिभ रोल गर्ने मन छैन। ‘जाइरा’मा खेल्न उनी आकर्षित हुनुको...

‘छ माया छपक्कै’ ले देला केकीलाई राहत?

‘छ माया छपक्कै’ ले देला केकीलाई राहत?
काठमाडौं – अभिनेत्री केकी अधिकारीले राम्रो अभिनयका कारण जस पाउँछिन् । तर, उनले अभिनय गरेका फिल्म भने सधै फ्लप हुन्छन् । यसैका कारण पनि हुनुपर्छ, केकीलाई कतिले अभागी नायिका पनि भन्छन् । राम्रो अभिनय गरेर पनि चर्चा नपाउने र हिट फिल्म दिन नसक्ने कारण केकी पनि कहिलेकाहीँ खिन्न हुन्छिन् । यता भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ बाट भने केकी आशावादी छिन् । किनकि, यसपटक उनको टिमअ...

अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश

अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश
मुम्बई – बलिउडका महानायक अमिताभ बच्चनको आज ११ अक्टोबरमा जन्मदिन हो । उमेरले उनी ७७ वर्ष पुगिसकेका छन् । तर उनमा जोश जाँगर भने अझै पनि उत्तिकै छ । कुनै समय उनको फिल्म हेर्न दर्शकको लाइन लाग्ने गर्थ्यो । यतिसम्म कि, दर्शकले पहिलो शो को टिकट नपाउँदा दर्शकले अर्को शोको टिकटका लागि लाइन लाग्ने गर्थे । उनको फिल्म हलमा रिलिज हुँदा महिनौँसम्म टिकट पाइँदैनथ्यो । उनले एक वर्षमा ४ वटासम्म बल्कबस्टर फिल्म ...