दीपकराज गिरी भन्छन् – गाँजालाई त ‘लिगलाइज’ गर्नैपर्छ
काठमाडौं – अभिनेता दीपकराज गिरीले गाँजालाई नेपालमा खुला रुपमा बेच्न पाउनुपर्ने धारणा राखेका छन् । एक अन्तर्वार्ताका क्रममा उनले दिएको यस्तो अभिव्यक्तिले गिरी विवादमा समेत तानिएका छन् ।
अन्तर्वार्ताकार प्रकाश सुवेदीले गिरीलाई सोधेका थिए – तर तपाईंलाई नि गाँजाप्रेमी भन्छन् नि हो?
गिरीले यो प्रश्नको उत्तर फर्काउँदै आफ्नो मुखमा गाँजा नपरेको १६ दिन भएको बताए । गाँजाले आफूलाई थप क्रियटिभ बनाउने ...