गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।

गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।
रोशन पोखरेल , काठमान्डाँै । नेपाली गायनको क्षेत्रमा स्थापित बन्दै गएकी गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरले भरिएको “साथी“ बोलको सुमधुर गीतको भिडियो लिम्दुमी क्रियसनको युट्युव मार्फत सर्बजनिक भएको छ । गीतकार डा. सुमाया राईको शब्द तथा डि आर अ्टुको संगीत रहेको गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।साथी साथी बिच हुने भावनात्मक प्रेमलाई गीतमा समेटिएको छ ।गीतमा मित्...

गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )

गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )
काठमाडौँ ।पुर्वेली लोकप्रिय गायिका मेनुका राई र गायक विक्रम राईको आवाजमा सजिएको मौलिक ” भुटेको मकै ” गीतको भिडियो सार्वजनिक भएको छ । टिका बोमजन को शब्द तथा पवन लामा को एरेन्ज गीतमा रहेको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालुलाई चिल गाडिलाई धुमाएर सपनाको संसारमा सजाउनको लागी गायिका मेनुकाले आग्रह गरेकी छन । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठक...

गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।

गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।
रोशन पोखरेल , काठमान्डाँै । राई इज किङ्ग को उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा समेटिएको डान्सिङ्ग गीत ”के छ तिम्रो नाउँ ”गीतको भिडियो सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम र रोमान्सका भावहरुलाई गीतमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली लोक गीत संगीतको विकाशमा सक्रिय दिलिप योञ्जन तामाङ्गको शब्द तथा राजेश थापाको संगीत तथा प्रदिप श्रेष्ठको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो ।...

गायिका प्रबिशा अधिकारीले उद्घाटन गरिन ‘डीसीटी फेशन हाउस’ [फोटो फिचर ]

गायिका प्रबिशा अधिकारीले उद्घाटन गरिन  ‘डीसीटी फेशन हाउस’ [फोटो फिचर ]
काठमाडौको महाराजगन्जमा अमेरिकी दूतावास नजिकै आइतबारबाट 'डीसीटी फेशन हाउस' संचालनमा आएको छ । उक्त फेशन हाउसको समुद्घाटन गायिका प्रबिशा अधिकारी , बानिका प्रधान , शिला बिस्ट, संगीत संयोजक किरण कडेल , मदन कृष्ण श्रेष्ठ सुपुत्री सराना श्रेष्ठ , समाजसेवी पशुपति गुरुङ लगायत थुप्रै अतिथिहरुहरुको उपस्थितिमा भएको थियो । आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोचका साथ लामो समय विदेशमा बसेर सिकेको सिप र अनुभवलाई...

गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन

गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन
काठमाडौ । गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । यस गीतमा रिम रोका क्षत्री र राम गगनको स्वर रहेको छ भने राम गगनको शब्द, सङ्गीत रहेको छ । कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । राम गगनको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, उत्तम कुमार कार्कीको सम्पादन, प्रबिण भट्टको रंग संयोजन रहेको छ । कार्यक्रममा गायक त...

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।
काठमान्डौँ । अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा ओखलढुङगामा ओखलढुङगेली आम दर्शक तथा ओखलढुङगेली सष्टा सर्जक तथा सास्कृतिक कार्यक्रम २०७६ आयोजना हुने भएको छ । आज काठमान्डाँैको दरवार मार्गमा आयोजित पत्रकार सम्मेलनमा सो विषयमा जानकारी दिइएको हो । ओखलढुङगामा जन्मेर नेपाली गीत संगीतको विकाशमा सक्रिय सष्टा तथा सर्जकलाई सो कार्यक्रममा सम्मान गरिन लागेको आयोजक सस्था अर्जुन दृष्टि गु्...

गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।

गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित  ।
आर पोखरेल, काठमान्डाँै । नेपाली लोक दोहोरी गीतहरुमा मौलिक लोकदोहोरी गीतहरु कम मात्रामा आइरहेको अवस्थामा कविता खत्रीको दशैँ तिहार गीत “ गरिबको जुनी “को भिडियो सार्वजनिक भएको छ । दशैँ जस्तो महान पर्वमा पनी गरिवीको चपेडामा परेका नेपालीहरुको पिडालाई गीतमा समेटिएको छ । विदेशी भुमीमा भएका दाजु र मातृभुमी नेपालमा भएकी चेलीको बेदनालाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गायिका कविता खत्री र...

मेरो दिल छ पोखरामा को शुभ साइत संगै छायांकन सुरु।

मेरो दिल छ पोखरामा को शुभ साइत संगै छायांकन सुरु।
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुभी मेरो दिल छ पोखरामा को छायांकन काठमाडौ बाट ्सुरु भएको छ। काठमाडौ र पोखरा आसपासमा यो मुभिको छायांकन गरिनेछ भने यश मुभी बाट रोशन बिसि रन्जु रन्जना र राजु पौड्याल ले डेबु गर्दैछ्न भने दिपक राई गङा कुवर, कला राई ,लक्ष्मी श्रेष्ठ हेमलता घिमिरे को अभिनय रहने छ ।राजेन्द्र बजगाइ ,पुरुषोत्तम न्यौपाने को संगी...

लोक स्टारका प्रतिष्पधी राम कुमार नेपाली द्धारा भोट गर्नका लागी अपिल

लोक स्टारका प्रतिष्पधी राम कुमार नेपाली द्धारा भोट गर्नका लागी अपिल
काठमान्डाँै । मौलिक लोक गीतहरुको प्रतिस्पधी कार्यक्रम लोक स्टार का प्रतिस्पधी रामेछापका राम कुमार नेपालीले आफुलाई जिताउनका लागी आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेका छन । लोक गीत संगीतको क्षेत्रमा लामो समय देखी सक्रिय नेपाली ले नेपालको कला र सस्कृतिलाई विश्व समक्ष पुयाउनको लागी निरन्तर लागी परेका छन । ग्रमिण परिवेशमा जन्मेर पनी लोक दोहोरी गायनको क्षेत्रमा विशिष्ट खालको आफनो जादु पस्किएर आम दर्शक त...

टुटल र पठाओजस्तै नयाँ एप ‘सरर’ सञ्चालनमा

टुटल र पठाओजस्तै नयाँ एप ‘सरर’ सञ्चालनमा
टेक फर नेपाल प्रालिले राइड सेयरको लागि नयाँ एप सञ्चालनमा आएको छ । टुटल र पठाओजस्तै सञ्चालनमा आएको यो एपको नाम ‘सरर’ राखिएको छ । यो एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा आधारित एप हो । अहिले परीक्षणको रूपमा सञ्चालन भइरहेको यो सेवा अबको दुई हप्तामा औपचारिक सुरूआत हुने टेक फर नेपालले जानकारी दिएको छ । अहिले सो एप परीक्षण कालमा रहेको र त्यो समयसम्मका लागि चालकलाई शत प्रतिशत कमिसन दिइएको कम्पनीले जन...