गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सिदार्थ परियारको आवाजमा ”शुन्य छ गाउँ” गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।
प्रेम र वियोगान्त मनको भावहरुलाई गीतमा समेटिएको छ । लोकनाथ भुसालको शब्द तथा धुन निरज ढकालको संगीत गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ ।...










![गायिका प्रबिशा अधिकारीले उद्घाटन गरिन ‘डीसीटी फेशन हाउस’ [फोटो फिचर ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/09/6.jpg)



