डा. डीआर उपाध्यायको नलाऊ नजर बैमानी सार्वजनिक(भिडियो सहित)
काठमाडौं : डा. डीआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी‘’ सार्वजनिक भएको छ । योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहाललाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि ...