केपी ओलीकै कारण गणतन्त्र खतरामा, पूर्वराजालाई स्थान नदिए देश सिक्किम राधाकृष्ण मैनालीको ठोकुवा
काठमाडौं– वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनालीले वर्तमान प्रधानमन्त्री ओलीसँग प्रशासन चलाउने कुनै पनि क्षमता नभएको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका मैनालीले वर्तमान प्रधानमन्त्री केपी ओलीकै कारण गणतन्त्र र वर्तमान व्यवस्थामाथि खतरा भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले सबै कुरा जान्ने मै मात्रै हुँ भन्ने अहंकार पालेकाले र विज्ञहरुक...














