भिमसेन र राधिकाको “सानु मयालाई”

भिमसेन र राधिकाको  “सानु मयालाई”
महलिाहरुको महान पर्व हरितालिका तीज नजिकीदै गर्दा तीज गीतहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा गोर्खा चौतारी म्युजिकको प्रस्तुतीमा भिमसेन खतिवडा र राधिका ढकालको तीज बिशेष गीत “सानु मयालाई” बजारमा आएको छ । यस गीतमा भिमसेन खतिवडाको शब्द, संगीत रहेको छ । चर्चित निर्देशक एबम् मोडल शंकर बिसीको निर्देशन रहेको गीत दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पाद...

“नाइटो छेडी नथ्थी लाउछु ल” भन्दै आइन मोडल शृष्टी खड्का (भिडियोसहित)

“नाइटो छेडी नथ्थी लाउछु ल” भन्दै आइन मोडल शृष्टी खड्का (भिडियोसहित)
काठमाडौं : हिन्दू महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा बिभिन्न कलाकारहरुले तिजको गीतहरु सार्वजनिक गर्ने क्रम चलिरहेको छ । यसै बिच चर्चित गायिका ज्योती मगर र चर्चित गायक अराज केशबको स्वर रहेको तिज गीत 'नाईटो छेडी नत्थी लाउँछु' सार्वजनिक गरिएको छ । माधव न्यौपानेको शब्द संगीत रहेको गीत इनाक्षी इन्टर्टेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा कृष्ण बिके 'भान्जा'को सं...

म गीत संगीत’ नै मेरो नशा नशामा छ : गीतकार प्रतिमा गुरुङ

म गीत संगीत’ नै मेरो नशा नशामा छ : गीतकार प्रतिमा गुरुङ
काठमाडौ । समाज सेवामा समर्पित तथा निरन्तर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो मिठो गीत रचना बाट आफ्नो छुट्टै पहिचान बनाएकि गीतकार हुन् प्रतिमा गुरुङ । सानै देखि गीत, कबिता ,गजल ,शायरी लेख्न मन पराउने गीतकार प्रतिमा गुरुङ फ्रान्समा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार प्रतिमा गुरुङ’ले ९आमा ओ मेरी आमा० ,९आमा तिम्ले छाडी गएपछि ० जस्ता गीतहरु नेपाली गीत संगीत प्रेमीहरु माझ ल्याएर छु...

नागको पूजा किन गर्ने ? यस्तो छ वैज्ञानिक तथा धार्मिक पक्ष

नागको पूजा किन गर्ने ? यस्तो छ वैज्ञानिक तथा धार्मिक पक्ष
काठमाडौँ । नागपञ्चमी सम्पूर्ण सनातन धर्मावलम्बीहरूको लागि पवित्र दिन हो । यस दिन सबै सनातन धर्मावलम्बीहरू आ–आफ्नो क्षेत्र तथा संस्कृतिमा चलिआएको चलन अनुसार नागको पुजा गर्ने गर्दछन् । वैदिक शास्त्रले नागलाई व्रह्माण्डको एक अनिवार्य र महत्वपूर्ण पदार्थ वा जीवनको रूपमा व्याख्या गरेको छ । वेदमा मात्रै नभई रामायण, महाभारत तथा पुराणहरूमा पनि नागको बारेमा अनेक प्रकारका व्याख्या गरिएका छन् । नागलाई ...

‘जुत्ता सिलाएरै श्रीमतीलाई नर्स पढाउँछु’

‘जुत्ता सिलाएरै श्रीमतीलाई नर्स पढाउँछु’
ललितपुरको सातदोबाटो-हात्तीवन सडक किनार उनी पाँच महिनादेखि पुराना जुत्ता-चप्पल र झोला सिलाइरहेका छन्। उध्रिएको सिलाएर आफ्नो जीवन उनिरहेका यी व्यक्ति हुन् सर्लाही, मलंगहवाका भरत राम। भरतको विशेषता के भने, यही सडकमा उनी ३५ वर्षदेखिको पुस्तैनी व्यापार धानिरहेका छन्। अर्थात्, भरतका बाबु ठागा राम सातदोबाटो क्षेत्रमा जुत्ता सिलाएर बसेको ३५ वर्ष भयो। भरतलाई यहाँ सडक किनार पसल चलाउन थाल्दा सुरूमा अ...

अशोक मगर र नवीन गर्गेजा मगर को शब्द सिर्जना मा नयाँ तिज गित मेरै नाम मा साचे बाडुल्कि,,,, सार्बजनिक हेर्नुस भिडियो सहित

अशोक मगर र नवीन गर्गेजा मगर को शब्द सिर्जना  मा नयाँ  तिज गित  मेरै नाम  मा साचे बाडुल्कि,,,,  सार्बजनिक हेर्नुस भिडियो सहित
हिन्दु महिला को महान चाड हरितालिका लाई समेटेर तिज संगीतहरु बजारमा ल्याउने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा गायक अमित बावु रोकाय र गायिका शुसिला सिपाली को आवाजमा सजिएको तिज गीत ” ( मेरै नाममा सा्चे बाडुल्की,,, गीतको भिडियो Burtibang Music Offical Youtub Chanal मार्फत सार्वजनिक भएको छ । नवीन अर्गेजा ,अशोक मगर को शब्द सिर्जना सुमन ढ्काल को संगीतमा तिज गीत तयार गरिएको छ । । अ...

नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित

नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका देवी धर्तिको आवाजमा हजारौ नारीको बास्तविक भोगाईमा आधरित गीत "हे मेरी आमा" गीतको भिडियो बजारमा आएको छ । तिज जस्तो पर्वमा पनी माइतिको आगँनमा आउन नपाउदाको चेलीको बेदनालाई गीतमा समेटिएको छ । जिवनमा दुख हुदाँ पनी हजारौ पिडा सहेर पराईको घरमा बस्नु पर्दाको पिडा गीतमा पोखिएको छ । रोगी सासु ससुराको स्याहार सुसारमा बस्...

गायिका टिका सानुको आवाजमा“भाले मर्यो पोथी लाइ पिर पर्यो “भिडियो सहित ।

गायिका टिका सानुको आवाजमा“भाले मर्यो पोथी लाइ पिर पर्यो “भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतमा निकै रुचाइएकी गायिका टिका सानु , संगीता धलानी मगर र गायक दिल्ली राज डाँगीको आवाजमा मौलिक लोकदोहोरी “भाले मर्यो पोथी लाइ पिर पर्यो “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमिल मनका शब्दलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । डिल्ली राज डाँगी र निलम खड्काको शब्द तथा डिल्ली राज डाँगीको लय सिर्जना गीतमा रहेको छ । मायामा हुने त्याग र समपर्ण...

गायक टेकेन्द्र रोकायाको आवाजमा “बलत्कार “भिडियो सहित ।

गायक टेकेन्द्र रोकायाको आवाजमा  “बलत्कार “भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । युवा पुस्तामा निकै रुचाइएका गायक टेकेन्द्र रोकाया “टि आर प्यासी ”को आवाजमा “बलत्कार “भिडियो सार्वजनिक भएको छ । टि आर प्यासीको शब्द तथा संगीतमा नेपालमा ब्यप्त विकृति र विसंगतिको विषय बस्तु समेटेर गीत निमार्ण गरिएको छ । नरेश ऐरको छायाँकन ,राजेश कुमारको सम्पादन तथा दिपक भण्डारी र प्रकाश रोकायाको निर्देशन भिडियोमा रहेको छ ।“बलत्कार “गीतको भिडियोमा टि आर प्यासी , पुजन...

बर्षकै सर्वोकृष्ट तीज गीत ”गोठालो“ भिडियो ।

बर्षकै सर्वोकृष्ट तीज गीत ”गोठालो“ भिडियो ।
आर पोखरेल, काठमान्डाँै । सलिना म्युजिक प्रालीको प्रस्तुतीमा मिलन सापकोटा रविना गुरुङ्ग , नेत्र खड्का र दिलु मगरको आवाजमा सामाजिक परिवेशलाई आधार गरेर निमार्ण गरिएको मौलिक तिज गीत ”गोठालो“गीतको भिडियो सार्वजनिक भएको छ । ठटयौली पारामा निमार्ण गरिएको गीतमा बास्तविक अवस्थाको चित्रण गरिएको छ । हजारौ नेपाली युवा युवतीहरुको पिडालाई गीतमा समावेश गरिएको छ । मिलन सापकोटाको शब्द तथा लय सिर्जना गीतमा रहेको...