सञ्चारमन्त्रीद्धारा चलचित्र कलाकारसंघका कार्यसमितिसँग भेटघाट
काठमाडौ । सरकारका माननिय सञ्चार तथा सुचना प्रविधी मन्त्री, गोकुल बास्कोटाको कार्यकक्ष सुचना तथा संचार मन्त्रालयमा कलाकार संघको कार्यसमितिले विशेष भेटघाट गरेका छ्न ।उक्त भेटघाट कार्यक्रममा चलचित्रकर्मीका हकहितका लागि संघको जग्गा र कलाकार संघको भवन निर्माणका लागि सञ्चार मन्त्रालय र नेपाल सरकारले सहयोगका लागि तत्पर रहेको मन्त्री बास्कोटाले बताए।
हालै संघका नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्य र ...














