शम्भु राईको दाबी:- “मेरो लय गलबन्दीमा परेको छ”
प्रकाश सपुत र वरिष्ठ गायक शम्भु राईबीचको बिवाद मिल्ने छाँटकाँट नै देखिएको छैन । शम्भुले प्रकाश सपुतको चर्चित गीत गलबन्दीको लयआफनो गीत आउ नाचौँ संगी होसंग मिलेको भन्ने आशयसहितको अन्तरवार्ताहरु दिएपछि प्रकाशले हिजो बेलुकीमात्र शम्भु राईको नाममा खुला पत्र लेखे । उनले खुलापत्रमा शम्भु राईको उक्त गीत आफुले नसुनेको दाबी गरेका छन् । उनले गलबन्दीको लय शम्भुको गीतबाट कपी नगरेको उनले दाबी गरेका छन् । तर यता...














