सर्जक तथा निर्देशक गौतम शेर्पाको निर्देशनमा ‘पिरतीमा धोका…’ सार्बजनिक
काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका कुशल सर्जक तथा निर्देशक गौतम शेर्पाको निर्देशनमा मौलिक लोकदोहोरी गीत ‘पिरतीमा धोका…’ सार्बजनिक भएको छ ।
गल्कोट म्युजिक प्रा.लि. को प्रस्तुतिमा रहेको गायिका धर्तीमा थापा मगरको मौलिक लोकदोहोरी गीत ‘पिरतीमा धोका…’ सार्बजनिक भएको छ ।
गीतमा गायक संजय परियार र गायिका धर्तीमा थापा मगरको आबाज रहेको छ । धर्तीमा थापा मगरकै लय रहेको उक्त गीतको शब्द रामु ब...














