डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” भिडियो सहित
काठमान्डाँै ।
आधुनिक गीत गजलमा हिट हिट नंबर दिईसकेका चर्चित संगीतकार डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २”को भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ ।
धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पुर्बेली लोक गीतको बादसाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले व...














