कटप्पासँग रोमान्स गर्दै ऐश्वर्या
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको आगामी फिल्म साइन गरेको खबर सार्वजनिक भएको छ । फिल्म कल्की कृष्णमूर्तिको उपन्यास द सन अफ पोन्नीमा आधारित छ । यो ठूलो बजेटको ऐतिहासिक ड्रामा हो जसमा बाहुबली फ्रेन्चाइजअन्तर्गत निर्माण हुँदैछ ।
यो फिल्ममा ऐश्वर्याको अलावा उनका ससुरा अमिताभ बच्चन पनि देखिन सक्नेछन् । अहिलेसम्म बिग बीले भने यो फिल्म खेल्नेबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ...














