सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट मनीषा कोइराला

सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट  मनीषा कोइराला
काठमाडौँ, ६ वैशाख बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताउनुभएको छ । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताउनुभयो । क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अ...

“कलाकारको भ्यालु घटाउने टिकटक बन्द हुनुपर्छ” :- बर्षा

“कलाकारको भ्यालु घटाउने टिकटक बन्द हुनुपर्छ” :- बर्षा
नेपाली सिनेमा क्षेत्रमा लामो समयदेखि काम गर्दे आएकी नायिका हुन बर्षा सिवाकोटी । उनीसंग संगै पर्दामा भित्रिएका नायिकाहरुले निकै लोकप्रियता कमाईरहदा बर्षाले भने त्यो अनुसारको लोकप्रियता कमाउन सकेकी छैनन् । त्यसबीचमा उनले केही ठुला फिल्ममा काम पनि गरिन् तर नत फिल्म चल्यो नत बर्षाको नामको सिक्का । राम्रो अभिनय गर्ने क्षमता भएकी यी नायिकाले आफुले फन्डा चलाउन नसकेको कारण आफु हिट हुन नसकेको भन्दै गुनासो ...

उर्मिलाको कटाक्ष :-“मोदीमाथि त कमेडी फिल्म बन्नु पर्छ”

उर्मिलाको कटाक्ष :-“मोदीमाथि त कमेडी फिल्म बन्नु पर्छ”
बैशाख ६- भारतमा यतिबेला प्रधानमन्त्री मोदीको बायोपिक फिल्म रिलिज हुने र नहुनेमा अझै अन्यौल नै दिएको छ । अप्रिल ५ मा नै रिलिज हुनु पर्ने यो फिल्म अझै रिलिज हुन सकिरहेको छैन । चुनावको संघारमा मोदीको बायोपिक रिलिज भए चुनाव परिणामलाई नै असर पर्ने भन्दै बिपक्षी दलहरुले फिल्म रिलिजलाई नै रोकिरहेका छन् । हुन त सर्बाेच्चले मोदीको फिल्म रोक्नु पर्ने कारण नभएको भन्दै जवाफ दियो तर पार्टीहरुले मोदीको फिल्म र...

पुजाको हिरो सौगात

पुजाको हिरो सौगात
नायिका पुजा शर्मा यतिबेला आफनो पारिश्रृमिकलाई लिएर चर्चामा आएकीछिन् । फिल्म ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रृमिक लिएपछि पुजा र यो फिल्म सुरु नहुँदै चर्चामा आएको हो । फिल्ममा तेस्रो पटक पुजा र आकास श्रेष्ठ पनि काम गर्देछन् । यही फिल्ममा अर्का भर्सटायल नायक सौगात मल्ल पनि भित्रिएका छन् । फिल्ममा पुजाको जोडी सौगातसंग पहिलो पटक बाँधिन लागेको हो । यो जोडी दर्शकहरुका लागि नौलो पक्कै हुनेछ । शिश...

#Meetoo :- यौन र्दुव्यवहारको आरोपमा अभिनेताद्धय खतिवडा र पुडासैनी निलम्बित

#Meetoo :- यौन र्दुव्यवहारको आरोपमा अभिनेताद्धय खतिवडा र पुडासैनी निलम्बित
यौन र्दुव्यवहारको आरोप लागेका दुई बरिष्ठ कलाकारहरुलाई निलम्बन गरिएको छ । उनीहरुलाई मण्डला नाटक घरले यौन र्दुव्यवहारको आरोप लागेपछि कारवाही स्वरुप निलम्बन गरेको हो । मण्डला नाटक घरले अभिनेता राजन खतिवडालाई एकवर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरेको अध्यक्ष सिर्जना सुब्बाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । खतिवडालाई एकवर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गर्ने निर्णय पनि गरिएको उल्लेख...

अभिनेता आर्यन सिग्देल पिता बने, विवाह र सन्तानको जन्ममा आश्चर्यजनक संयोग

अभिनेता आर्यन सिग्देल पिता बने, विवाह र सन्तानको जन्ममा आश्चर्यजनक संयोग
काठमाडौं। नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । बिबाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला वैशाख ६ गते नै उनीहरु बैवाहिक जीवनमा बाँधिएका थिए । केही वर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए । ...

जब उदितनारायणले भने, ‘दुवैजना मिलेर ब्याण्ड बजाउने भए’

जब उदितनारायणले भने, ‘दुवैजना मिलेर ब्याण्ड बजाउने भए’
काठमाडौं। भारतीय रियालिटी शोमा नेपालीको सहभागिता भएको यो पहिलो पटक पक्कै होइन । तर गायकीमा कम उमेरकाले धुम मच्चाएको भने सायद यो पहिलो पटक हुनुपर्छ । यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपमा पुगेका दुई बालक आयुष केसी र प्रितम आचार्यले नेपाल र भारत मात्र नभएर विश्व चकित पारिरहेका छन् । केही समयअघि मात्र प्रितमको अडिसन प्रस्तुति देखेर बलिउड सेलिब्रेटीले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा प्रितमको...

चलचित्र सत्यम शिवम् सुन्दरम को पहिलो गीत ‘मलाई विर्सी ’ सार्वजनिक

चलचित्र सत्यम शिवम् सुन्दरम को पहिलो गीत ‘मलाई विर्सी ’ सार्वजनिक
काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको पहिलो गीत सार्वजनिक भएको छ । आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । गीतमा नित्याशिवाले स्वर दिएकी छन ्। गितको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन भने संगित पनि अधिकारीले नै गरेका छन । मधेसी मुल र पहाडि मुलको एक अनौठो प्रेमकथालाई आधार बनाएर निमार्ण गरिएको छ । चलचित्रको मूख्य भूमिकामा चलचित्रमा राजन महर्ज...

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक
सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको 'पिरतीमा यस्तै हुन्छ रे' बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प...

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)

बिष्णु माझीको फेरी आयो अर्को सुपर हिट गीत “ मान्छे फकाएर आफनो हुदैँन ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ । गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ । चर्चि...