यी हुन् साउथ इन्डियन चलचित्र उद्योगका चर्चित दाजुभाइ–दिदीबहिनीको जोडी
एजेन्सी । जसरी बलिउडमा धेरै जसो स्टार एक अर्काका नातेदार हुने गर्छन् । त्यसैगरि साउथ इन्डियामा पनि यस्ता धेरै नाम छन् एक अर्काका दाजुभाइ तथा दिदीबहिनी छन् ।
१. चिरन्जीवी र पवन कल्याणः साउथ इन्डियन चलचित्रमा सबैभन्दा शक्तिशाली अभिनय गर्ने यी दाजुभाईको जोडी चिरन्जीवी र पवनका आजपनि करौडौँ दर्शक दिवाना छन् ।
२. श्रुती हसन र अक्षरा हसनः आफ्नो सुन्दरताले सबैलाई घायल पार्न सफल श्रुती हसन र उनकी बह...














