भुबन चाम्लिङ राईको शब्दमा समिक्षा अधिकारीको ”तिम्रो याद ” (भिडियो सहित)
काठमान्डाँै , बैशाख २ ।
पछिल्लो समय लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत ”तिम्रो याद ” गीतको भिडियो सार्वजनिक भएको छ । भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको’तिम्रो याद “ बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतम...














