दिप तामाङको आवाजमा”सम्झनामा “ हेर्नुहोस भिडियो सहित

दिप तामाङको आवाजमा”सम्झनामा “ हेर्नुहोस भिडियो सहित
अमृता भण्डारी , काठमान्डौँ , फागुन ३ गायक दिप तामाङको आवाजमा सजिएको नेपाली लोक पप गीत ”सम्झनामा “ गीतको भिडियो सार्वजनिक भएको छ । हजारौ युवा युवतीको भावनालाई गीतमा समेटिएको छ । परिवारको सदस्यको खुशीमा विदेशी भुमीमा पसिना बगाउने युवा युवतीको कथालाई गीतमा समेटिएको छ । हजारौ सपना सजाएर पसिना बगाउने नेपाली युवाको कथालाई लेखिएको गीतका रचनाकार विनोद क्षेत्रीले बताए । गीतमा जितेन लेप्चाको संगीत तथा फडिन...

गायक राजेश विश्वकर्माको आवाजमा ”सेन्टर फुट चुइगम“(भिडियो सहित)

गायक राजेश विश्वकर्माको आवाजमा ”सेन्टर फुट चुइगम“(भिडियो सहित)
आर पोखरेल, काठमाडौँ , फागुन २ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको सन्दर्भमा निकै रमाइलो भाकामा आधारित गीतमा गायिका कुमारी थापा र गायक राजेश विश्वकर्माको आवाजमा रहेको गीत ”सेन्टर फुट चुइगम“ गीतको भडियो बजारमा बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको छ । राजेश...

गीत संगीतमा निकै विकृती भएको छ जसलाई नियन्त्रण गर्नु जरुरी छ गीतकार राजेन्द्र पुरी ,भिडियो निर्देशक बविता श्रेष्ठ हेर्नुहोस भिडियो सहित

गीत संगीतमा निकै विकृती भएको छ जसलाई नियन्त्रण गर्नु जरुरी छ गीतकार राजेन्द्र पुरी ,भिडियो निर्देशक  बविता श्रेष्ठ हेर्नुहोस भिडियो सहित
सविना पोखरेल , काठमान्डाँै नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा रहेको विभिन्न किसिमको अवरोधका कारण सागीतिक क्षेत्रमा गतिरोध उत्पन्न भएको चिनारी टाइम्सद्धारा लिइएको अन्तवार्तामा चर्चित भिडियो निर्देशक बविता पुरी ले आरोप लगाएकी छन । सिमित ब्यक्तिको मनोमानी तवर बाट गीत संगीतमा विकृती पुयाएको आरोप लागेको छ । निकै गहन तरिकाबाट लिइएको अन्तवार्तामा विदेशमा भएका नेपाली दाजु भाईको साथ र सहयोगबाट नेपाल...

आँचल शर्मा आकाशसँग सुटुक्क धुलिखेल पुगेपछि…

आँचल शर्मा आकाशसँग सुटुक्क धुलिखेल पुगेपछि…
काभ्रे । नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाइसकेका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा एकाएक धुलिखेलको मिरावल होटलमा देखापरेका छन् । आकाशले आँचललाई सरप्राइज दिन सुटुक्क धुलिखेल लगेका हुन् । एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आइपुग्छ । आकाशले आँचलको बर्थडे सेलेबे्रसनको तयारी गरेका रहेछन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ। आँचलले बर्थडेको केक काट्छिन् उता आकाशले पपअप पट्काउँ...

२० दिनमा नै सकियो अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’को छायांकन

२० दिनमा नै सकियो अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’को छायांकन
हरर कथामा निर्माण भएको चलचित्र ‘घर’को छायाङ्कन २० दिनमा नै सकिएको छ । चलचित्रको छायाङ्कन सकिएको र उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् । काठमाण्डौका विभिन्न स्थानमा यो चलचित्रको छायाङ्कन गरिएको छ । चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रमा कथा पनि उनकै छ । चलचित्र ‘घर’मा नायक अर्पण थापाको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ । ...

अनमोल के.सी. स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा नियूक्त

अनमोल के.सी. स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा नियूक्त
काठमाडौं, २९ माघ – देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले नेपालीहरुको मुटुको धड्कन तथा यूवा अभिनेता अनमोल के.सीलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गरेको छ । यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पिय पदार्थको प्रतिबद्घता हो ।आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् । कोका–कोला नेपालक...

‘के भयो मलाई’ भन्दै आउदैँछन् सद्दाम हुसेन

‘के भयो मलाई’ भन्दै आउदैँछन् सद्दाम हुसेन
काठमाडौं, माघ २९ । प्रेमी, प्रेमिकाको रमाइलो अन्तरंग, आपसमा गहिरो प्रेम, नयाँ जोडी नयाँ र उत्साह यही विषयवस्तु र युनिक प्रेमकथामा निर्माण भएको नवोदित कलाकार सद्दाम हुसेनको म्यूजिक भिडियो अब छिट्टै आउदै छ । ओशो राजथला र लिजल श्रेष्ठको प्रस्तुति रहेको ‘के भयो मलाई’ गीतमा सद्दाम हुसेनसँगै रुपा कार्कीले अभिनय गरेका छन्। आर्यनविक्रम नेपालको निर्देशन रहेको म्यूजिक भिडियो निर्माण आदिल अन्सानी र गौरव स...

गायक बादशाह हिरोको रुपमा बलिउड डेब्यू गर्दै, सोनाक्षी सिन्हा हुनेछिन् हिरोइन

गायक बादशाह हिरोको रुपमा बलिउड डेब्यू गर्दै, सोनाक्षी सिन्हा हुनेछिन् हिरोइन
मुम्बइ। बलिउडमा र्यापर बादशाह बलिउडमा हिरोको रुपमा डेब्यू गर्दैछन् । बादशाहको फिल्ममा उनको अपोजिट रोलमा हिरोइन सोनाक्षी सिन्हा हुनेछिन् । फिल्ममा बरुण शर्मा र अनु कपूरको पनि महत्वपूर्ण भूमिका हुनेछ । फिल्मको हिजोदेखि सुटिङ सुरु भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमार्फत यसबारे जानकारी दिएका हुन् । फिल्मको निर्माण भूषण कुमार, महावीर जैन र मृगदीप सिंह लाम्बाले गर्दैछन् । फिल्मको निर्देशन श...

ज्योती मगर भन्छिन्, ‘मलाई धेरै छिटो जज नगरिहाल्नुस्’

ज्योती मगर भन्छिन्, ‘मलाई धेरै छिटो जज नगरिहाल्नुस्’
काठमाडौँ । पछिल्लो समयमा कलाकारिता क्षेत्रमा निकै बोल्ड गायिकाको रुपमा आफूलाई प्रस्तुत गर्दै आएकी गायिका हुन् ज्योती मगर। नेपाली कलाकारिता क्षेत्रमा एकदमै विवादित भइरहने गायिका ज्योतीले कलाकारिता क्षेत्रलाई नै धमिल्याउदै आएको अन्य कलाकारहरुको आरोप छ। साँस्कृतिक कार्यक्रममा जाँदा आफ्ना पोषाकहरु पनि छोटो र प्रस्तुती पनि नेपाली समाजलाई खेप्न नसक्ने उनको गायकीले सधैं विवादित तथा चर्चामा आउने गरेकी ...

अरबाज–मलाइकाका छोराको बलिउडमा प्रवेश, छोरालाई फिल्ममा ल्याउँदा आमालाई हटाइयो

अरबाज–मलाइकाका छोराको बलिउडमा प्रवेश, छोरालाई फिल्ममा ल्याउँदा आमालाई हटाइयो
मुम्बइ। अरबाज खान र मलाइका अरोराका छोरा अरहान खानले बलिउड प्रवेश गर्ने भएका छन् । १६ वर्षका अरहानले अभिनय नभइ निर्देशनबाट बलिउड प्रवेश गर्न लागेका हुन् । अरहानले फिल्म ‘दबंग ३’ मा निर्देशक प्रभुदेवाको सहायकको रुपमा बलिउड प्रवेश गर्न लागेका हुन् । उनको यो सफलतामा अरबाज र मलाइका दुवैले खुसी व्यक्त गरेका छन् । दबंग ३ को सुटिङ आगामी अप्रिलमा सुरु हुँदैछ । दबंगका सुरुका दुई फिल्ममा जस्तै तेस्रो सिक...