कला राइको निर्माण तथा शंकर अधिकारी घायलको लेखन र निर्देशनमा सत्यम शिवम सुन्दरम बन्ने?
बविना बस्नेत ,काठमान्डौँ ।
बिजि बर्मा फिल्म्सको ब्यानर तथा कला राईको प्रस्तुतिमा नेपाली कथानक चलचित्र “ सत्यम शिवम सुन्दर“ को छायांकन पुर्वाञ्चलका विभिन्न रमणीय ठाउँ हरुमा यहि फाल्गुन १३ गते बाट सुरु हुने निमार्ण पक्षले बताएको छ ।
सपना देख्ने हरु विचको विशुद्ध प्रेम कथामा आधारित फरकधारको कथामा चलचित्र निमार्ण गरिने चलचित्रका निर्देशक शंकर अधिकारीले घायलले बताए । आरजु लिम्बू,सुजित यादव,बिक्...














