गायक सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी ”हेर्नुहोस भिडियो

गायक सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी ”हेर्नुहोस भिडियो
काठमान्डौँ ,माघ २४ द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आफनी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । प्रेममा विभिन्न आयामलाई समेटिएको छ । राधुङ छाको शब्दको शब्द तथा किरण कडेलको एरेन्ज गीतमा रहेको छ । ”टाढा हुनु कसरी ”गीतमा मुकेश हु...

नेपाल्स चब्बी मोडलको उपाधि रविना पोखरेललाई

नेपाल्स चब्बी मोडलको उपाधि रविना पोखरेललाई
काठमाडौं। नेपालमै पहिलो पटक सद्धि मिडियाले आयोजना गरेको ‘नेपाल्स चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले जितेकी छन्। २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्। शिर्ष बिजेता बन्दै उपहारमा स्कुटी हात पारेकी पोखरेलले ‘मिस ब्युटिफुल स्माइल’, ‘मिस बेष्ट र्याम्प वाक’ र ‘मिस पपुलर’ उपाधि समेत हात परेकी छिन्। मंगलबार राष्ट्रिय नाचघर जमलमा अबेरसाँझ सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौट फष्टरनर अप...

क्यान्सरलाई जितेर फर्केका इरफान खानले करिना कपुरसँग कमब्याक गर्ने

क्यान्सरलाई जितेर फर्केका इरफान खानले करिना कपुरसँग कमब्याक गर्ने
मुम्बइ। न्यूरो इन्डोक्राइन ट्युमर नामक दुर्लब रोगलाई जितेर हालै भारत फर्किएका बलिउड अभिनेता इरफान खानको कमब्याक फिल्म निश्चित भएको छ । रिपोर्टका अनुसार उनी २०१७ मा रिलिज भएको आफ्नो फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेल ‘हिन्दी मिडियम–२’बाट कमब्याक गर्दैछन् । फिल्मका निर्माता दिनेश भिजनले यो कुराको पुष्टि गरेका छन् । फिल्मको निर्देशन होमी अदजानियाले गर्नेछन् । रिपोर्टका अनुसार यो फिल्ममा इरफान खानको...

एक युवतीले एकै पटक २०० युवालाई डेटिङको लागि बोलाएर यस्तो गर्न लगाइन्, सबैको उड्यो होस

एक युवतीले एकै पटक २०० युवालाई डेटिङको लागि बोलाएर यस्तो गर्न लगाइन्, सबैको उड्यो होस
काठमाडौं । समाचारअनुसार एक सामाजिक सञ्जालमा स्पेन्सर र एक केटीबीच भेट भयो । यसपछि यी दुईबीच फोन नम्बर आदानप्रदानसमेत भयो र डेटको समय र स्थान पनि निश्चित भयो । जब स्पेन्सर डेटिङ स्थान न्यूयोर्क सिटीको यूनियन स्क्वायर पार्क पुगे उनको होस उड्यो । उनी अच्चममा परे । त्यहाँ त उनी जस्तै ति केटीसँग डेटिंगका लागि आएका अरु २०० जना यूवक पनि थिए । आफुलाई मोदल बताउने नतशा एपोन्टे नामक युबतिले ति सबैलाई ...

पुरुष बाट पुरुष नै बलत्कृत बाहिरियो , तथ्य द सोनिका सो मार्फत हेर्नुृहोस भिडियो सहित

पुरुष बाट पुरुष नै बलत्कृत बाहिरियो , तथ्य द सोनिका सो मार्फत हेर्नुृहोस भिडियो सहित
काठमान्डाँै , माघ २२ पुरुषको महिला माथि ज्याजति भयो भन्ने पनि सुनेकै हो , पुरुषले पुरुषलाई बलत्कार गरेको घटना भनेको कुरा सुन्दा निकै अश्चर्य लाग्न सक्छ । तर सो कुरा बास्तविक रुपमा भएको छ । केही समय अगाडि जिवन सिल्वाल माथी भएको अपराधको बारेमा कहालिलाग्दो अन्तवार्ता द सोनिका सो नामक एक युटुव अन्तवार्ता मार्फत सार्वजनिक भएको छ । आफुलाई विभिन्न बाहनामा को कारणको ब्यावहार देखाएर लिङ्ग समेत मुखमा जब...

इन्दिरा खत्रीको ‘ बिचल्ली परेर ’ भिडियो सहित सार्बजनिक

इन्दिरा खत्रीको ‘ बिचल्ली परेर ’ भिडियो सहित सार्बजनिक
दिपा अधिकारी ,माघ २२ करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलि को जिवन भागाईमा मिल्ने किसिमको कथा बस्तुलाई समेटेर योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा खत्रीको लोकदोहोरी गीत ‘ बिचल्ली परेर गीतको भिडियो बजारमा आएको छ । आफनो जिवनको महत्वपुर्ण अंग गुमाउनु पर्दा निकै विचलित भएको अवस्थालाई गीतमा देखाइएको छ । गीतमा इन्दिरा खत्रीको आवाज रहेको छ । सुनिल केसीको शब्द तथा गणेश अधिकारीक...

काजिश र पुजनको बवाल डान्समा “हाँसेर बोलिदेउ “ हेर्नुहोस भिडियो सहित

काजिश र पुजनको बवाल डान्समा  “हाँसेर बोलिदेउ “ हेर्नुहोस भिडियो सहित
बविना बस्नेत , काठमान्डौँ, माघ २१ पछिल्लो समय सर्वाधिक चर्चाको शिखरमा रहेका भिडियो निर्देशक काजिश श्रेष्ठ र पुजनको अभिनयमा बजारमा डान्सिङ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा लोकेन्द्र शाही र सरिता जिसीको आवाजमा रहेको गीत “हाँसेर बोलिदेउ “गीतको भिडियो बजारमा आएको हो । युवा युवती विचको प्रेमको भावलाई गीतमा निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा रमेश नेपालीको शब्द तथा लय सिर्जना रहेको छ...

गायक किशन रेग्मी र गायिका रेश्मा केसीको “कुम जोडी नाचौ लाग्यो” सार्बजनिक(भिडियो सहित)

गायक किशन रेग्मी र गायिका रेश्मा केसीको “कुम जोडी नाचौ लाग्यो” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गित “कुम जोडी नाचौ लाग्यो” को म्युजिक भिडियो सार्बजनिक भएको छ l अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघ...

डान्स प्लस ४का एक मात्र नेपाली युवा डान्सर सुजन माफा तामाङ , नेपालमा खुशी साट्दै हेर्नुहोस भिडियो

डान्स प्लस ४का एक मात्र  नेपाली युवा डान्सर सुजन माफा तामाङ , नेपालमा खुशी साट्दै  हेर्नुहोस भिडियो
काठमान्डौँ , माघ २१ डान्स प्लस ४का एक मात्र नेपाली नेपाली युवा डान्सर माफा तामाङले नेपाली माझँमा सफलतामा आफुले खुशी मनाउन पाउदा निकै खुशी भएको र नेपालको गरिमा अगाडि बढाउन पाउदा निकै खुशी भएको उनले बताएका छन । विदेशी भुमीमा नेपाली युवाको सो प्रस्तुतीबाट विश्वले नै गर्वको महसुस गरेको उनले बताएका छन । नेपालमा अगामी दिनमा पनि सफल रुपमा भिन्न किसिमको डान्सको विकाश गर्नको लागी आफु लागी पर्ने उनले बत...

सत्यम् शिवम् सुन्दरम् नामबाट चलचित्र बन्ने

सत्यम्  शिवम् सुन्दरम् नामबाट चलचित्र बन्ने
बविना बस्नेत , काठमान्डौँ , माघ २१ चर्चित गीतकार शंकर अधिकारी घायलको निर्देशनमा फेरी नया‘ चलचित्र सत्यम् शिवम् सुन्दरम् बन्ने भएको छ । आगामी फागुनवाट सुटिंङ हुने चलचित्रमा कला राईको लगानी रहने छ । छायाँकन विक्रम कार्की, नृत्य राजन महर्जन,संगीत बाबुल गिरी,सन्तोष प्रगाढ,राजेश श्रेष्ठ, गायन नित्याशिवा, प्रविशा अधिकारी,सम्पादन प्रेम शर्मा पौडेलको रहेका छन ।अन्य कलाकार र प्राबिधिकको टुंगो लाग्न बाकीँ...