चौथो संस्करणका ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को प्रमाण पत्र वितहरण

चौथो संस्करणका ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को प्रमाण पत्र वितहरण
काठमाडौं, ज्येष्ठ १३ । चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’का विभिन्न ३८ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरिएको छ । राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा आइतबार एक कार्यक्रमको आयोजाना गरी उत्कृष्ट पाँचका सर्जकहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । उत्कृष्ट पाँचलाई सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७५का अध्यक्ष किरण अधिकारी, नेपाल चलचित्र पत्रकार संघ उपाध...

युवा महिला ब्यबसायी द्वय अन्जना र पुष्पाले बौद्धमा नालन अर्गानिक कफी एण्ड जुस बार संचालनमा ल्याए

युवा महिला ब्यबसायी द्वय अन्जना र पुष्पाले बौद्धमा नालन अर्गानिक कफी एण्ड जुस बार संचालनमा ल्याए
काठमाडौँ : अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा खुलेको नालन अर्गानिक कफी एण्ड जुस बारको चर्चित नायिका संचिता लुइँटेल, चर्चित गायक धिरज राइ, विश्वको नै कान्छा चलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय राजविक्रम तथा अन्य समाजका प्रतिष्ठित व्यक्तिहरुले एक भब्य कार्यक्रमको बीच उद्घाटन गरेका छन् l सम्पूर्ण प्रकार तथा परिकारको अर्गानिक कफी, अर्गानिक जुस तथा अन्य लाइट फुडहरु सम...

रचनाहरु पुयाउन आर्थिक कारण बाट नै बञ्चित हुनुपरेको छ :ईश्वर जंग खड्का

रचनाहरु पुयाउन आर्थिक कारण बाट नै बञ्चित हुनुपरेको छ :ईश्वर जंग खड्का
नेपाली संगीतिक क्षेत्रमा स्थापित बन्दै गरेका कलाकार हुन ईश्वर जंग खड्का । मस्ढा ३ भातेखोला बझाङ ३ मा जन्मनुभएका ईश्वर सानै उमेर देखी कलाकारिता क्षेत्रमा लागेर नेपाली कला क्षेत्रमा भिन्न काम गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढनुभयो । विगत ४ बर्ष देखि नेपाली गित संगीतमा भिडियोमा मोडलिङको रुपमा परिचित बन्नसफल बन्न पुगेका छन । लोकदोहोरी का कुशल सिर्जना तथा अभिनयमा रुचि राख्ने उनको बानि रहेको छ । जीवनका...

पत्रकार तथा गीतकार शिखर गजरकोटेको पुर्वेली लोक गीत ‘चुल्ठो’ सार्वजनिक (भिडियो सहित)

पत्रकार तथा गीतकार शिखर गजरकोटेको पुर्वेली लोक गीत ‘चुल्ठो’ सार्वजनिक (भिडियो सहित)
काठमाडौँ जेष्ठ १२ । गीतकार शिखर गजरकोटेले पुर्वेली लोक गीत ‘चुल्ठो’ सार्वजनिक गरेका छन् । गीतमा गजरकोटेको शब्द, प्रियजन राईको भाका रहेको छ भने दृष्ट्रिविहिन गायक तथा संगीतकार कृष्णभक्त राईको स्वर रहेको छ । पुर्वेली जसनतारा म्यूजिकले प्रस्तुत गरेको गीतमा आरुषी मगर र शिखर गजरकोटेको अभिनय रहेको छ भने भिडियोलाई प्रियजन राईको निर्देशन रहेको छ । जनकराज अधिकारीले क्यामरा चलाएका छन् । को हुन् गजरकोटे ?...

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिन

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिन
काठमाडौं – एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएको छ । ‘मिस एसईई युनिभर्सल २०१८’ र ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’नाम दुई सौदर्य दुई सौदर्य प्रतियोगीता एकसाथ आयोजना हुँदैछ । जसमा फरक फरक तीन बिजेता छानिने छन् । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी १ असारमा एकसाथ यी दुबै प्रतियोगीता आयोजना गर्न लागेको हो । राष्ट्रिय नाचघरमा जमलमा सम्पन हुने दुबै प्रतियोगीताको सहभागीहरु अहिले प्रशिक्षणम...

सन्तोष सेनले आफ्ना ६ वर्षीय छोरालाई लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा

सन्तोष सेनले आफ्ना ६ वर्षीय छोरालाई लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा
चंखे शंखे पंखे, प्रेमगीत तथा प्रेमगीत–२ का निर्माता सन्तोष सेनले आफ्ना ६ वर्षीय छोरालाई लिएर नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । ‘यतिबेला चलचित्रको गीत रेकडिङको काम भैरहेको छ’, निर्माता सेनले भने, ‘६ महिनादेखि छोरा आयुव मण्डला थिएटरमा अभिनयको प्रशिक्षणमा छ, ऊ काम गर्न सक्ने भएसँगै चलचित्रको निर्माण सुरु गर्ने तयारीमा छु ।’ सेनका अनुसार आमा र छोराको कथामा आधारित उक्त चलचित्र पारिवारिक ...

बलिउडका निर्देशक सुभाष घई नेपाल आउने

बलिउडका निर्देशक सुभाष घई नेपाल आउने
बलिउडका चर्चित फिल्म निर्देशक सुभाष घई नेपाल आउने भएका छन् । यही जेठ २० गते राजधानीमा हुने ‘फिल्म एण्ड मिडिया नलेज सेमिनार’मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । चलचित्र निर्माण, वितरण र प्रदर्शनसँगै फिल्म एजुकेशनलाई पनि प्राथामिकता दिनुपर्ने भन्दै कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेशनलले सेमिनार संयुक्त रुपमा आयोजना गर्न लागेको हो । सुभाष घई ...

गायिका सिता परियार र गायक सन्तोष कार्किको ” आखाँमा आशुँ ” हेर्नुहोस भिडियो सहित

गायिका सिता परियार र गायक सन्तोष कार्किको ” आखाँमा आशुँ ”   हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ७ नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल अभिनय गदैँ आएकी अनु श्रेष्ठ र मिलन क्षेत्रीको अभिनयमा सन्तोष कार्कि र दिपेश कार्किको लोकदोहोरी गीतको भिडियो ” यि आखाँका आशुँ ”े बजारमा आएको छ । सुमधुर आवाजकी धनी गायिका सिता परियार र गायक सन्तोष कार्किको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो । दिपेश कार्किको शब्द सिर्जना भित्र सन्तोष कार्किको लय सिर...

मोडल सगुन शाहीले “तिमी मेरै ” हो भनेपछि मच्चियो हंगामा

मोडल सगुन शाहीले “तिमी मेरै ”   हो भनेपछि मच्चियो हंगामा
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ६ गायक छिरिङ शेर्पाको नयाँ पप गीत “तिमी मेरै ” युट्युबबाट सार्वजनिक भएको छ । गायक छिरिङ शेर्पा स्यामको शब्द तथा संगीत गीतमा रहेको छ ।नेपाली पप विधामा निकै कम सिर्जना बजारमा आउने गरेका कारण आफनो गीतलाई निकै मन पराउने अपेक्षा गायक छिरिङले लिएका छन । आफनी प्रेमीकाको स्मरण गदै आफना भावहरुलाई गीतमा समेटिएको छ । आफनो भाग्यमा आफनी मायालु प्रेमिका बाट छुटनु सायद भाग्यमा ल...

गीतकार बानियाँ झुण्डिएको अवस्थामा फेला, हत्या कि आत्महत्या ?

गीतकार बानियाँ झुण्डिएको अवस्थामा फेला, हत्या कि आत्महत्या ?
६ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेशिया पुगेका गीतकार सन्तोष बानिया झुण्डीरहेको अवस्थामा भेटिएका छन् । स्रोतका अनुसार उनलाई उनकै कोठा भित्र डोरिमा झुण्डीरहेको अवस्थामा भेटिएको बताईएको छ । उनको अवस्था हेर्दा आफै नझुण्डीई अरु कसैले नै झुण्डाएर हत्या गरेको हो कि भन्ने शंका गरिएको छ । उनको गलामा लगाईएको पाँसोको गाँठो चिउँडो नाघेरको छ र उनलाई हत्या गरिएको बाताइएको छ । घटनाको बारेमा पुरा ब...