दिशा पटानीका पितामा देखियो कोरोना

दिशा पटानीका पितामा देखियो कोरोना
मुम्बई – भारतीय अभिनेत्री दिशा पटानीका पिता जगदीश पटानीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।भारतको उत्तर प्रदेश बिजुली विभाग, शतर्कता इकाइमा कार्यरत जगदीशमा कोरोना पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।जगदीश पटानी र अन्य दुई अधिकारी ट्रान्सफर्मर घोटालाको अनुसन्धान गरिरहेका थिए । उनीहरु लखनऊबाट बरेली गरेका थिए उनीहरु तीनैजनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।

केकीले ‘परदेशी २’ रोजेपछि ‘विच्छेद’मा लक्ष्मी

केकीले ‘परदेशी २’ रोजेपछि ‘विच्छेद’मा लक्ष्मी
नायिका केकी अधिकारीले पहिले साइन गरेको चलचित्र ‘विच्छेद’ थियो । तर, लगतै चलचित्र ‘परदेशी २’को पनि अफर उनलाई आयो । उनले यो चलचित्र पनि साइन गरिन् । तर, छायांकन समय भने एउटै भैदियो । केकी ‘परदेशी २ वा विच्छेद’मध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगिन् । यसपछि, उनले आफूले पहिले साइन गरेको चलचित्रलाई भन्दा ‘परदेशी २’ खेल्नु उत्तम ठानिन् । केकीले ‘विच्छेद’मा संझौता गरेर छाडिन् । निर्माणपक्ष पनि...

दीवाकर भन्छन्, ‘अब ठूलो लगानीमा फिल्म बनाउनु हुन्न’

दीवाकर भन्छन्, ‘अब ठूलो लगानीमा फिल्म बनाउनु हुन्न’
नेपाली फिल्म क्षेत्र ठप्प भएको पाँच महिना भइसकेको छ । सरकारले कोरोना रोकथामका लागि घोषणा गरेको लकडाउन अन्त्य भए पनि यो क्षेत्र पुनः सञ्चालनमा आएको छैन । संक्रमितको संख्या बढिरहेको अवस्थामा पुनः लकडाउन हुनसक्ने चर्चा चलिरहेको छ । संक्रमणले भयावह रुप लिइरहेको अवस्थामा सरकारले तत्काल फिल्म क्षेत्र खेल्न अनुमति दिने सम्भावना न्यून छ । फिल्मकर्मीहरु भने आजको भोली चलायमान हुने क्षेत्र नभएकाले निर्द...

जीवन र आर्यनको पर्दा भित्र प्रतिस्पर्धा, पर्दा बाहिर मित्रता

जीवन र आर्यनको पर्दा भित्र प्रतिस्पर्धा, पर्दा बाहिर मित्रता
नायक आर्यन सिग्देलले आज आफ्नो जन्मदिन मनाइहेका छन् । जन्मदिन मनाउन आर्यन पोखरा पुगेका छन् । हुनत, आर्यनलाई जन्मदिनको शुभकामना केही दिनदेखि नै आइरहेको थियो । तर, उनको आज वास्तविक जन्मदिन हो । आर्यनलाई उनका फ्यान, शुभचिन्तक र परिवारले जन्मदिनको शुभकामना दिइरहेका छन् । आर्यनलाई अमेरिकामा रहेका उनका साथी जीवन लुइटेलले ‘मेरो एउटा साथी’लाई भन्दै जन्मदिनको शुभकामना दिएका छन् । आर्यन र जीवन चल...

हिरो भर्सेज हिरोइन

हिरो भर्सेज हिरोइन
काठमाडौं। ‘गल्ती गरेको छ भने बुबा भएपनि सजाय पाउनुपर्छ।’ यो तपाईं-हाम्रो बोलीचालीमा प्रयोग गरिने शब्द हो। तर, व्यवहारमा भने आफ्नो मान्छेलाई बचाउन न्वारनदेखिकै बल लगाइन्छ। अर्थात बोली र व्यवहारमा फरक हुन्छ। यस्ता विषयमा सबैभन्दा घरपरिवार त्यसपछि आफन्त नातेदार हुँदै ‘जेण्डर’को कुरा आउँछ। आजभोलि झन गलत गर्ने जो सुकै होस् सजाय पाउनुपर्छ भन्ने भन्दा पनि महिला वा पुरूष भनेर जेण्डर नै छुट्याइन्छ। यस्...

शैलेन्द्र सिंखडाले भने- देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुरलाई अपराधी भनेर पढाइयो, हेर्नुहोस् हाम्रो शिक्षा ? (भिडियोसहित)

शैलेन्द्र सिंखडाले भने- देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुरलाई अपराधी भनेर पढाइयो, हेर्नुहोस् हाम्रो शिक्षा ? (भिडियोसहित)
लोकप्रीय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले देशको शिक्षानीतिप्रति तिव्र व्यङ्ग्य छेडेका छन् । उनले देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुर राणालाई अपराधी भनेर पढाइएको भन्दै शिक्षा नीतिको आलोचना गरे । आज रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै सिंखडाले भने, ‘इतिहासमा देशको भु-भाग गुमाएर रातारात सन्धी गरेर आउनेलाई वीर भनेर फुलमाला चढाइदियो, देशको सीमानामा पीलर गाडेर देशको भु-भाग फिर्ता ल्या...

नयाँ फिल्मबारे आर्यन भन्छन्–‘काम त गर्ने, तर कसरी ?’

नयाँ फिल्मबारे आर्यन भन्छन्–‘काम त गर्ने, तर कसरी ?’
नायक आर्यन सिग्देलको वास्तविक जन्मदिन साउन २१ गते हो । तर, उनको नागरिकतामा जन्मदिन आजको छ । तिथीका हिसाबले उनले केही दिन अगाडि जन्मदिन मनाइसकेका छन् । आर्यन ठट्यौली शैलीमा भन्छन्–‘मेरो जन्मदिन त बर्षमा ३ पटक आउँछ ।’ आर्यन यतिबेला निर्देशक विशाल सापकोटासँग पोखरामा छन् । पोखरामा रहेका आर्यनले भने–‘विशाल र मविच चलचित्रमा काम गर्ने कुरा भैरहेको छ । तर, कहिलेबाट सुरु गर्ने भन्ने बिषयमा कुनै टुंगोमा ...

बाउको हट्सएपमा छोरीको यस्तो फोटो आएपछि.. (भिडियो)

बाउको हट्सएपमा छोरीको यस्तो फोटो आएपछि.. (भिडियो)
पछिल्लो समय युवा पुस्ताहरु प्रेममा बिश्वास गर्छन् । कतिपय परिवारहरुले आप्mनो सन्तान प्रेममा नपरुन भनेर निकै चासो दिन्छन् । घरकी एक्ली छोेरी भब्यरुपमा मागी बिबाह गर्ने सोच बनाएको परिवारले छोरी अर्कै केटासंग हिडेको देखे के होला ? छोरी आफ्नी प्रेमीसंग हिडेको फोटो कसैले लुकेर खिच्छ र बाउलाई पठाउँछ । अनि रिसले क्रोध भएका बाबुले छोरीलाई घरबाट बाहिर निस्कन दिदैनन् । यस्तै कथा बस्तुमा लधु चलचित्र ‘ब्रेकअ...

दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न
काठमान्डाँै । डिएस डिजिटल सिनेमाको ब्यानरमा गीतकार तथा निर्देशक शंकर अधिकारी घायल को प्रस्तुती मा शत्रुघन अन्सारी ,र कल्याण रत्न कार्कि को निर्माणमा नेपाली कथानक चलचित्रको आज काठमान्डौको कलङकीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । चेतन घिमिरे र सावर अधिकारी को सहनिर्माण रहेको दानराज चलचित्र निमार्ण हुने सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रम मा दानराज चौलागाईं , चेतन घिमिरे , आरोही राणा...

म्यूजिक भिडियोमा फ्लप प्रदीप

म्यूजिक भिडियोमा फ्लप प्रदीप
स्केप’ बाट अभिनय करिअर थालनी गरेका प्रदीप खड्का अहिले नेपाली फिल्मका चल्तीका अभिनेतामध्ये एक हुन् । फिल्म बक्सअफिसमा चलोस् वा नचलोस्, उनी भने राम्रै चलेका छन् । अनमोल केसीपछि महंगो पारिश्रमिक बुझ्ने अभिनेताको रुपमा चिनिएका उनी अभिनीत नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनले केही फिल्म साइन गरेर पनि बसेका छन् । फिल्म र विज्ञापनमा आफूलाई सीमित राख्दै आएका उनले कोरोनाको संक्रमण फैलिन न...