रुकुम पश्चिम घटनाका विषयमा महानायक राजेश हमालको यस्तो भिडियो सन्देश

रुकुम पश्चिम घटनाका विषयमा महानायक राजेश हमालको यस्तो भिडियो सन्देश
काठमाडौं। रुकुम पश्चिममा किशोरी प्रेमिका भगाउने क्रममा प्रेमीसहित ५ जनाको ज्यान गएको घटनाप्रसि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गरिसकेका बेला नेपाली चलचित्रका महानायक राजेश हमालले पनि यस विषयमा आफ्नो धारणा राखेका छन् । आफ्नो फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै महानायक हमालले हत्यामा संलग्न व्यक्तिलाई कानुन बमोजिम सजाय दिनुपर्ने बताएका छन् । घटनाले आफू स्तब्ध र आक्रो...

प्रियंका र आयुष्मानको ‘माया’

प्रियंका र आयुष्मानको ‘माया’
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १६ गते बिहे गरे । बिहे भएको करिब २० दिनपछि देशमा लक डाउन भयो । यहीकारणले पनि आयुष्मान र प्रियंकाले हनिमुनको कुनै योजना बनाउन पाएनन् । उनीहरु, अहिले भैसेपाटीमा छन् । विशेषगरि, बिहे लगतै घर सजाउन व्यस्त देखिएकाले पनि आयुष्मान र प्रियंका हनिमुनका लागि बाहिर जान नपाएका हुन् ।लक डाउनका कारण घरमै रहेका यी दुई कहिले खाना बनाउँदै गरेको तस्वीर...

वर्षाको आग्रह–‘जातीय विभेदविरुद्ध सबैले आवाज उठाऔं’

वर्षाको आग्रह–‘जातीय विभेदविरुद्ध सबैले आवाज उठाऔं’
रुकुममा भएको घटनापछि नेपाली चलचित्रका कलाकारले यस बिषयमा आवाज उठाइरहेका छन् । केही कलाकारहरुले भिडियो मार्फत नै यो बिषयमा बोलेका छन् । नायक राजेश हमालले जातियताको नारा उचालेर फोहोर राजनीति भएको बताएका थिए । यस्तै, नायिका वर्षा सिवाकोटीले पनि यो बिषयमा भिडियामार्फत आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले, नवराज वीकको हत्या भएको भन्दै उनको प्रेमको सजाय मृत्यु हो भनेर प्रश्न गरेकी छिन् । उनले भन...

महाराष्ट्र सरकारले दियो सुटिङको अनुमति

महाराष्ट्र सरकारले दियो सुटिङको अनुमति
भारतको महाराष्ट्र सरकारले विभिन्न स्थानमा छायांकनका लागि अनुमति दिएको छ । यद्यपि यसका लागि छायांकन युनिटले सरकारले तोकेको शर्तहरूको पालना गर्नुपर्नेछ। भारतमा लामो समयदेखि जारी लकडाउनका कारण चलचित्र, सिरियल, रियालिटी सोलगायतको छायांकन रोकिएको थियो। अब, बिस्तारै छायांकन सुरु गर्ने तयारीमा निर्माताहरू लागेका छन्। राज्यको संस्कृति मन्त्रालयले जारी गरेको शर्तअनुसार नै निर्माताले काम ग...

बजेटले निर्मातालाई राहत दिन सकेनः आकाश अधिकारी

बजेटले निर्मातालाई राहत दिन सकेनः आकाश अधिकारी
नेपाल सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटले चलचित्र क्षेत्रलाई खासै छुन सकेन । केही बुँदामा सरकारले चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरेपनि त्यो यो अवस्थामा पर्याप्त छैन । कोभिड–१९ का कारण एकातिर निर्माण भएका चलचित्र रिलिज हुन सकेका छैनन् भने अर्कोतिर बन्द रहेका हल लक डाउनपछि खोलेर तत्काल चलाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा चलचित्र क्षेत्र नै कसरी अगाडि बढ्छ भन्ने बि...

दीपक भन्छन्–‘आधा घन्टामै दर्शक निदाउने फिल्मलाई मौलिक भन्दै पुरस्कृत नगरौ’

दीपक भन्छन्–‘आधा घन्टामै दर्शक निदाउने फिल्मलाई मौलिक भन्दै पुरस्कृत नगरौ’
सरकारले यो बर्षको बजेटमा पनि मौलिक नेपाली चलचित्र निर्माणलाई प्रोत्साहित गर्ने बताएको छ । चलचित्रको बिषयलाई खासै सम्बोधन नगरेको सरकारले कोरोनाका कारण समस्यामा परेका चलचित्र हलहरु, निर्माताका समस्यालाई खासै सम्बोधन गरेन । मौलिक चलचित्रलाई पुरस्कार दिने र प्रोत्साहित गर्ने काम सरकारले यस भन्दा अगाडि पनि गरेकै हो । तर, यसमा केही चलचित्रकर्मीले भने असन्तुष्टी व्यक्त गर्दै आएका छन् । निर्माता...

आँचलको प्रश्न–‘आफ्नो देशको बारेमा बोल्दा नेपाली चेलीले यस्तो सहनुपर्ने ?’

आँचलको प्रश्न–‘आफ्नो देशको बारेमा बोल्दा नेपाली चेलीले यस्तो सहनुपर्ने ?’
नायिका आँचल शर्माले देश र राष्ट्रियताको बिषयमा बोल्दा नेपाली चेलीहरुले यस्तो सहनुपर्ने भन्दै प्रश्न गरेकी छिन् । पछिल्लो २ दिनदेखि सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्ने गिरोह सक्रिय देखिएको छ । नायिका शर्माले यो अवस्थामा सबै जना मिलेर अगाडि बढ्नुपर्ने बताएकी छिन् । उनले लेखेकी छिन्–‘अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने का...

पूजा र आँचलको मित्रता

पूजा र आँचलको मित्रता
नायिका पूजा शर्मा र अर्की नायिका आँचल शर्माविचको सम्बन्ध सुमधुर छैन । सामाजिक संजालमा यी दुइले एक अर्कालाई गर्ने कटाक्ष पनि यसको उदाहरण हो । पूजा र आँचलको सम्बन्धको बिषयमा चलचित्र क्षेत्र नै जानकार छ । नायिका आँचल शर्माको बिहे पार्टी छल्नका लागि पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसहित मुक्तिनाथ पुगेको खबर पनि गसिप बजारमा चर्चामा रह्यो । तर, पूजाले भने यो कुरालाई अस्विकार गर्दै आएकी छिन् ।...

स्वेता खड्काको सामाजिक क्षेत्रमा अग्रसरता

स्वेता खड्काको सामाजिक क्षेत्रमा अग्रसरता
नायिका स्वेता खड्काले जीवन एक पटकमात्र आउने हुँदा खुशीसाथ बस्न सबैलाई आग्रह गरेकी छिन् । उनले धेरै मानिसहरुले जीवनको आनन्दलाई बुझ्न नसकेको भन्दै अरुको मात्र गल्ती खोज्दै हिड्ने गरेको आरोपसमेत लगाइन् । निराशालाई शक्तिमा बदलेर अगाडी बढ्ने हिम्मत राख्दा सानो सानो कुरामा पनि खुशी प्राप्त हुने विश्वास स्वेताले गरेकी छिन् । श्रीमानको निधनपछि केही समय विचलित भएकी स्वेता अहिले शोकलाई शक्तिमा बदल्न सफ...

जल शाहको आक्रोश–‘नेपाल आमालाई माया गर्न नेपालमै बस्नुपर्छ र ?’

जल शाहको आक्रोश–‘नेपाल आमालाई माया गर्न नेपालमै बस्नुपर्छ र ?’
अमेरिकामा रहेकी नायिका जल शाहले आफ्नो नेपाल आमालाई माया गर्न नेपाल नै बस्नुपर्छ र भन्दै प्रश्न गरेकी छिन् । उनले, सामाजिक संजालमा स्टाटस कोर्दै केही मानिसले विदेशमा नबसेकाले देशलाई माया गर्छु भन्न खोजेको भन्दै यो कस्तो मानिसकता हो भनेर प्रश्न सोधेकी छिन् । जल शाह लेख्छिन्–‘नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली, छिन् छिन्मा बदलिदै जाने ? नेपाली दाजुभाई दिदीबहिनी कोहीपनि आफ्नो दे...