जीम बन्द भएपनि प्रियंकालाई छैन समस्या

जीम बन्द भएपनि प्रियंकालाई छैन समस्या
चलचित्र क्षेत्र गसिपमा रमाउँछ । गसिप बजारमा रमाउने कला केही कलाकारसँग मात्र हुन्छ । चलचित्रमा काम होस् या नहोस्, नायिका प्रियंका कार्कीलाई चर्चामा आउने उपाय राम्रैसँग थाहा छ । आलोचनाले घेरिएपनि यी नायिका त्यसलाई सहजै ग्रहण गरिदिन्छिन् । यसैले त उनलाई आलोचनाले फरक पार्न छाडिसकेको छ । बिहे लगतै लक डाउन भएका कारण नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज घरमै छन् । भैसेपाटीको घरमा रहेका उनीहरु...

सुशान्तको फोटो सार्वजनिक गरेको भन्दै फोटोग्राफरसँग आक्रोशित दीपिका

सुशान्तको फोटो सार्वजनिक गरेको भन्दै फोटोग्राफरसँग आक्रोशित दीपिका
बलिउड नायिका दीपिका पादुकोणले नायक सुशान्त सिंह राजपुतको निधनपछि डिप्रेशनको बारेमा आफ्नो अनुभव शेयर गरिन् । उनै, दीपिका फेरि एक पटक फोटोग्राफरसँग आक्रोशित भएकी छिन् । सुशान्तको निधनपछि सामाजिक संजालमा उनको तस्वीर भाइरल भएको थियो । एक जना फोटोग्राफरले सुशान्तको पार्थिव शरीर रमशान घाटमा लैजादै गरेको भिडियो शेयर गर्दै लेखेका थिए–‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुर...

पलको गुनासो, ‘फिल्ममा काम गरेको पैसा पाउन दुई हात जोड्नुपर्ने ?’

पलको गुनासो, ‘फिल्ममा काम गरेको पैसा पाउन दुई हात जोड्नुपर्ने ?’
बलिउडसँगै नेपाली फिल्म क्षेत्रमा अहिले नातावाद, कृपावाद, गुुटबन्दी र डिप्रेसनको मुद्दा उठिरहेका बेला अभिनेता पल शाहले पारिश्रमिकको मुद्दा उठाएका छन् । निर्मातासँग काम गरेको फिल्मको पारिश्रमिक उठाउन कलाकारले यहाँ ठूलै महाभारत लड्नुपर्ने उनको आशय छ । ‘के तपाईले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नुभएको छ,’ फेसबुकमा स्टाटस लेख्दै उनले प्रश्न गरेका छन्, ‘के तपाईले आफूूले गरे...

इन्स्टाग्राममा आलियाको १५ लाख फलोअर्स किन घटे ?

इन्स्टाग्राममा आलियाको १५ लाख फलोअर्स किन घटे ?
सामाजिक सञ्जाल इन्स्टाग्राम कलाकारको लोकप्रियता मापन गर्ने स्थान पनि हो । इन्स्टाग्राम अहिले कलाकारका लागि आफ्नै दैनिक गतिविधि जानकारी गराउने स्थानदेखि चलचित्रको प्रचार गर्ने राम्रो माध्यम बनेको छ। तर सामाजिक सञ्जालमा कलाकारले जति तारिफ पाउँछन्, गाली पनि उत्तिकै पाउने गरेका छन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवादको बहस सुरु भएको छ । यो बहसमा सबैभन्दा बढी आलोचित नायिक...

‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ फरक होइन : नम्रता

‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ फरक होइन : नम्रता
केही दिनयता नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ को विषयमा चर्को रुपमा बहस भैरहेको छ । अभिनेत्री नम्रता सापकोटाले चलचित्र क्षेत्रमा नातावाद व्याप्त रहेको बताएपछि अहिले यही विषयमा तर्क वितर्क भइरहेको छ । नम्रताले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो साझेदार गर्दै चलचित्र क्षेत्रमा व्याप्त नातावादका कारण मेहेनत गरेर अगाडि बढ्न खोज्ने कलाकारहरु डिप्रेसनको शिकार भएको बताएकी थिइन् । तर, प्रायः चलचित्रक...

‘बहिनी’ भन्ने ‘दाजुलाई’ नीताको प्रश्न–‘तपाईंको उमेर कति भयो ?’

‘बहिनी’ भन्ने ‘दाजुलाई’ नीताको प्रश्न–‘तपाईंको उमेर कति भयो ?’
नेपाली चलचित्र क्षेत्रमा परिवारवादको मुद्दा चलिरहेको छ । केही कलाकारहरूले यो विषयमा आवाज उठाएपछि अहिले यसमा २ प्रकारको तर्क देखिएको छ । चलचित्र क्षेत्रमा परिवारवाद हाबी छ भन्ने कलाकार निकै कम देखिएका छन् । ग्रुपिज्म हाबी छ भन्ने चलचित्रकर्मीको संख्या केही बढी रहेको देखिन्छ । नायिका नीता ढुंगानाले नेपाली चलचित्रमा परिवारवादभन्दा पनि समूहवाद हाबी भएको तर्क गरिन् । नीता, नायिका नम्रता सापकोटा, वर्...

सामाजिक सञ्जालमा कंगनाका फलोअर्स बढ्दा आलियाका किन घटे

सामाजिक सञ्जालमा कंगनाका फलोअर्स बढ्दा आलियाका किन घटे
एजेन्सी - अभिनेता सुशान्त सिंह राजपुतको निधनलाई लिएर बलिउडमा अहिले विवाद शुरु भएको छ । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधनपछि अहिले बलिउडमा नातावाद र गुटबन्दीको बिषयमा बिरोध भइरहेको छ । बलिउडमा परिवारवादलाई बढावा दिने कलाकार तथा फिल्म कर्मीको विरुद्ध अहिले दर्शक रुष्ट बनेका छन् । यसै बिषयमा दर्शक अहिले राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्मात...

स्वस्तिमाको हट अवतार

स्वस्तिमाको हट अवतार
नायिकाहरु विदेश उड्नासाथ यो हुइँया त्यसै त्यसै रोमाञ्चित भएर आउँछ। नायिकाहरु विदेश सयरमा निस्केपछि जसरी आफूलाई खुलारुपमा प्रस्तुत गर्छन्, त्यसको अग्रिम कल्पनाले नै हुइँयालाई रोमाञ्चित बनाइदिन्छ। वर्षा राउत, प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी देवी शाह जो जो नायिका छन्, यी सबैले विदेश पुगेपछि आफूलाई खुलारुपमा प्रस्ुतत गर्दै आएका छन्। विदेशको समुद्री किनारमा पुग्यो, रोमाञ्चक तस्वीर खिचायो, ...

सुशान्तकी दिदीले लिइन् एक्कासी यस्तो निर्णय, हटाइन् यादका सबै पोष्ट

सुशान्तकी दिदीले लिइन् एक्कासी यस्तो निर्णय, हटाइन् यादका सबै पोष्ट
एजेन्सी – बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गएको आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधन भएपछि सुशान्तकी दिदी श्वेता सिंह किर्ति अमेरिकाबाट भारत आइपुगेकी थिइन् । भाई सुशान्तको निधनले दुखी भएकी श्वेताले एक अप्रत्याशित निर्णय लिएकी छिन् । उनले आफ्ना सबै सामाजिक सञ्जालका खाताहरु डिलिट गरेकी छिन् । भारतिय मिडियाका अनुसार उनले सुशान्तको यादक...

आकाश अधिकारी निर्देशित चलचित्र पन्छी युट्युबमा रिलिज

आकाश अधिकारी निर्देशित चलचित्र पन्छी युट्युबमा रिलिज
काठमाडौं- नेपाली चलचित्र “पन्छी ” युट्युबमा सार्वजनिक भएको छ । आकाश अधिकारीद्वारा निर्देशित चलचित्रको सुटिङ नेपालका साथै मुम्बई र गोवामा गरिएको छ । चलचित्रले हलमा दर्शकको राम्रो साथ पाएको थियो । चलचित्रमा शिव श्रेष्ठ, राजेश हमाल, कारिश्मा मानन्धर, शर्मिला मल्ल, पूजा चन्द, टीक पहाडी तथा आकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।