पिठोको पोकामा पैसा राखेर बाँड्ने म होइनः आमिर खान

पिठोको पोकामा पैसा राखेर बाँड्ने म होइनः आमिर खान
बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम राखेर बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । अभिनेता खानले केही दिनअघि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो र त्यसमा भारु १५ हजारका दरले राखेर बाँडेको भन्ने खबर भाइरल भएको थियो । त्यसमा स्पष्टिकरण दिँदै अभिनेता खानले पिठोको प्याकेटमा पैसा राखेर बाँड्ने...

लकडाउनपछि २ वर्षाले कसरी मिलाउलान् सेड्युल ?

लकडाउनपछि २ वर्षाले कसरी मिलाउलान् सेड्युल ?
नायिकाद्वय वर्षा राउत र वर्षा सिवाकोटीको हातमा चलचित्रको अभाव छैन । लकडाउन खुलेपछि यी दुई नायिकालाई चलचित्रको तालिका मिलाउन नै हम्मेहम्मे हुने देखिएको छ । नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिइन् । कोरोनाका कारण चलचित्रको करिब २५ प्रतिशत मात्रै छायांकन सकिएको छ । वर्षाले लकडाउनपछि उक्त चलचित्रलाई समय दिनुपर्ने छ । उक्त चलचित्रको छायांकन सकिएपछि ‘के घर के डेरा’को छायांकनमा व...

‘माया जदौ’ करोड क्लबमा, तर रिलिज हुन पाएन फिल्म

‘माया जदौ’ करोड क्लबमा, तर रिलिज हुन पाएन फिल्म
चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ । साढे २ महिना अगाडि युट्युबमा सार्वजनिक भएको यो गीतलाई एक करोड भन्दा बढी पटक हेरिएको छ । ९४ हजार लाइक यो गीत दर्शकहरुले मन पराएका छन् । गीत सार्वजनिक भएपछि यसको दृश्य बलिउड चलचित्र ‘ओम शान्ती ओम’को शिर्ष गीतसँग मिल्न गएको भनेर पनि चर्चा भएको थियो । तर, लोक शैलीको यो गीतले दर्शकको मनमा भने राज गरेको छ ।...

चलचित्र विकास बोर्डमा को ?

चलचित्र विकास बोर्डमा को ?
राजन घिमिरे नेपाली चलचित्र वृत्तका पात्रका लागि महत्वपूर्ण संस्था हो चलचित्र विकास बोर्ड । यस बोर्डको सारथी अर्थात् अध्यक्षको ओहदाप्रति विशेष आकर्षण रहँदै आएको छ । कुनै समय तात्कालिक सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले चलचित्रकर्मीहरूकै आवाजलाई समेटेर चलचित्र विकास बोर्डको गठन गरेका थिए । त्यतिबेला बोर्ड कुन ध्येय या उद्देश्यले माग गरिएको थियो र कु उद्देश्यले सरकारले बोर्ड गठन गरिदिएको ...

युट्युबमा रिलिज भयो सौगात र वेनिषाको ‘झ्यानाकुटी’

युट्युबमा रिलिज भयो सौगात र वेनिषाको ‘झ्यानाकुटी’
काठमाडौं – सौगात मल्ल र बेनिशा हमालको शीर्ष भूमिका रहेको फिल्म ‘झ्यानाकुटी’ युट्युबमा रिलिज गरिएको छ । हलमा औसत प्रतिक्रिया पाएको तर दर्शक तान्न नसकेको यो फिल्म हलमा रिलिज भएको दुई वर्षपछि बल्ल युट्युबमा रिलिज गरिएको हो । लकडाउनका समयमा नेपाली फिल्महरु एकपछि अर्को रिलिज भइरहेका छन् । ती फिल्मले भ्यूज पनि पाएका छन् । लकडाउनकै बेला पारेर ‘झ्यानाकुटी’ पनि प्रदर्शनमा आएको हो । निशा अधिक...

क्वारेन्टाइनमा यसरी बित्दैछ पल शाहको दैनिकी

क्वारेन्टाइनमा यसरी बित्दैछ पल शाहको दैनिकी
घरमा ढुक्कसाथ बस्ने फुर्सद सायदै मिल्थ्यो, अभिनेता पल शाहलाई । कहिले छायांकन, कहिले डबिङ, कहिले इभेन्ट, कहिले अन्र्तवार्ता । बेफुर्सदिला थिए । उनको यो गतिशिल दैनिकी अहिले एकाएक फेरिएको छ । उनी बडो आरमसाथ दिनहरु बिताउँदैछन् । न छायांकनको धपेडी, न भेटघाट । दिनहुँको धपेडीबीच ज्यानलाई विश्राम दिन पाएका छन् । सामान्य दिन हुँदो हो त उनी चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त हुने थिए । तर, ...

बलिउडकी यी नायिका जसले आफ्नै फिल्म हेर्न पाइनन्, रिलिज नहुँदै छाडिन् संसार

बलिउडकी यी नायिका जसले आफ्नै फिल्म हेर्न पाइनन्, रिलिज नहुँदै छाडिन् संसार
काठमाडौं - कुनै समय बलिउडमा निकै चचाएमा आउने अभिनेत्री हुन् दिव्या भारती । १६ बर्षको उमेरमा फिल्मी करियर शुरु गरेकी दिव्याले धेरै फिल्ममा अभिनय गरेकी थिइन् । सामाजिक सञ्जालमा सक्रिय रहने उनका धेरै फ्यान थिए । फेब्रुअरी २५, १९७४ मुम्बईमा जन्मेकी दिव्या बलिउडकै सफल नायिकामा गनिने गर्थिन् । तर उनको सन् १९९३ मा निधन भयो । उनको एक भवनबाट खसेर निधन भएको थियो । त्यससमय उनको निधनले बलिउड शोकमय बनेको थ...

मरिस्काले साटिन् औँठी

मरिस्काले साटिन् औँठी
नायिका मरिस्का पोखरेलले चलचित्र क्षेत्रमा सुखद् यात्रा तय गर्न सकिनन् । डेब्यु चलचित्र ‘के म तिम्रो होइन र’बाट आशलाग्दो नायिकाको रुपमा उदाएकी उनले त्यसपछि सफलता पाइनन् । उनी अभिनित चलचित्र लगातार असफल भइरहे । बरु मरिस्काको चर्चा लोक गीत ‘सालको पात’बाट चुलिएको थियो । त्यसै गीतबाट उनलाई धेरैले चिनेका थिए । उनै नायिका मरिस्काले विवाह गरेकी छिन् । अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग उनले विवाह गर...

फिल्म मेकरलाई ओभरसिज बजारको चिन्ता

फिल्म मेकरलाई ओभरसिज बजारको चिन्ता
निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा ४’को निर्माणलाई यो बर्ष स्थगित गरे । कोरोना भाइरसका कारण विश्व नै लक डाउनमा छ । लक डाउन खुलेपछि पनि चलचित्रका लागि बजार कहिले खुल्छ एकिन छैन । यसैले पनि दीपकराज अहिले नै चलचित्रमा महंगो लगानी गरेर जोखिम मोल्ने मुडमा छैनन् । उनले, चलचित्रको निर्माण यो बर्ष स्थगित गर्नुको अर्को कारण ओभरसिज बजार पनि हो । विश्व बजारमा चलचित्र नवेच्दासम्म नि...

चलचित्र विकास बोर्डको अध्यक्षका लागि अभिनेता निखिल उप्रेतीले दरखास्त दिँदै

चलचित्र विकास बोर्डको अध्यक्षका लागि अभिनेता निखिल उप्रेतीले दरखास्त दिँदै
काठमाडौं : सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मंगलबार सूचना निकालेर चलचित्र विकास बोर्डको अध्यक्षका लागि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता निखिल उप्रेतीले पनि दरखास्त दिने भएका छन् । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९ गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ । उक्त रिक्त पदमा निखिलले दरखास्त दिन ल...