छक्का पञ्जा ४ यो बर्ष रोकियो , अब नयाँ टिमसँग सहकार्य
काठमाडौ । २०७७ सालको दसैँमा छक्का पञ्जा ४ रिलिज गर्ने भनेर मिती तय गरेको फिल्म अव नबन्ने भएको छ । फिल्मका निर्माता तथा निर्देशक दीपकराज गिरी अहिले यो फिल्म तत्कालका लागि रोकिएको बताएका छन् ।
कोरोनाका कारण दर्शकको चाप नहुने देखे पछि निर्देशक तथा अभिनेता दीपकराज गिरीले अर्को फिल्ममा जोडिएका छन् । उनले भने, अहिले हामी नयाँ टिमसँग काम गर्ने विचारमा छौँ । उता पट्टिको कथा सुनिरहेका छौँ । उनले भने , स...














