मायराले भनिन् – ‘ह्याप्पी रोज डे’

मायराले भनिन् – ‘ह्याप्पी रोज डे’
मुम्बइ। बलिउड अभिनेता शेखर सुमनका छोरा अध्ययन सुमन र उनकी गर्लफ्रेण्ड मायरा मिश्रा आफ्नो सम्बन्धका कारण चर्चामा रहन्छन् । यसपटक मायरा आफ्नो फोटोका कारण चर्चामा छिन् । मायराले रोज डेको अवसरमा आफ्नो टपलेस फोटो शेयर गरेर फ्यानहरुलाई रोज डेको शुभकामना दिएकी छिन् । उनको यो टपलेस फोटो चर्चामा छ । फोटो देखेर फ्यानहरु छक्क पनि परिरहेका छन् । मायराले इन्स्टाग्राममा शयर गरेको फोटो पछाडिबाट खिचिएको छ ...

अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक
भर्सटायल अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । सार्बजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल,बुद्दि तामांङ,दिया पुनलाई स्थान दिईएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधा...

फिल्ममा फ्लप, रियालिटी शोमा हिट केकीको डफ्फा

फिल्ममा फ्लप, रियालिटी शोमा हिट केकीको डफ्फा
नायिका केकी अधिकारीले एक वर्ष अगाडि एउटा कमेडी चलचित्र निर्माण गरिन्, ‘कोहलपुर एक्सप्रेस’ । तर, यो चलचित्रले उनलाई सोचेजस्तो सफलता दिलाएन । एउटा विदेशी फिल्मको नक्कल गरेको आरोप पनि लाग्यो । कोहलपुर एक्सप्रेस सोचेजस्तो नदौडिए पनि यो चलचित्रले एउटा उत्साही र सिर्जनशिल टिम निर्माण गरेको थियो । टिममा थिए, निर्देशक विशाल भण्डारी, नायिकाहरु ऋचा शर्मा, रिमा विश्वकर्मा लगायत । पहिलो चलचित्र फ्लप भए पनि...

‘अहिले पूर्ण रुपमा आमाको भूमिका निर्वाह गरिरहेकी छु’- निशा अधिकारी

‘अहिले पूर्ण रुपमा आमाको भूमिका निर्वाह गरिरहेकी छु’- निशा अधिकारी
अभिनेत्री निशा अधिकारी अहिले चलचित्रको पर्दा बाट टाढा रहेकी छिन्। क्रिकेटर शरद भेष्वाकरसंग विवाह गरेर एक सन्तानको आमा निशा बनिसकेकी छिन्। अमेरिकामा पहिलो सन्तान स्वरुप करिव २१ महिना अगाडी उनले छोरालाई जन्म दिएकि थिइन्। अमेरिकामा पहिलो सन्तानलाई जन्म दिएकि निशा उतै सेटल हुने धेरैले आंकलन गरेका थिए। तर त्यसको विपरित हुने हाल नेपाल आएर बसेकी छिन् भने सार्वजनिक कार्यक्रममा पनि उनको उपस्थिति हुने गरेको...

मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै

मेरो दिल छ पोखरामा  फागुन १०  गते विशेष शो हुदै
काठमान्डाँै । गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीको निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको आगामी फागुन १० गते काठमान्डाँैमा विशेष प्रद्र्धशन गरिने निमार्ण पक्षले बताएको छ । कला राईको प्रस्तुतीमा रहेको सिनेमा मेरो दिल छ पोखरामा को बिशेष शो य फागुन १० गते दिनको १२ बजे बागबजार को सिटिम्याक्स सिनेमा भवनमा गरिने भएको छ । चलचित्र मा राजु पौड्याल ,रन्जु रन्जना,गंगा कु...

३ कम्पनी मिलेर किने फिल्म ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स

३ कम्पनी मिलेर किने फिल्म ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स
अमेरिकी कम्पनीहरु फुजन इन्टरनेसनल ,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सले धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स किनेका छन । सिनेमाको सम्पूर्ण विदेश राइट्स किनेको नेप्सीने अमेरिकाका प्रमुख रायन रेज को भनाइ अनुसार यो फिल्मको अमेरिकी बिदेश राइट्स अहिलेसम्मकै भन्दा बढि हो फुजन इन्टरनेसनल,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सका क्रमस सरद युवराज सिंह ,अर्जुन...

बलिउड अभिनेता अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमार
काठमाडौं । बलिउड अभिनेता वरुण धवनको अर्काे महिना हुने भनिएको विवाह केही समयका लागि स्थगन भएको छ । यतिबेला यी अभिनेता गत साता रिलिज भएको आफ्नो फिल्म ‘स्ट्रिट डान्स थ्री’ असफलताको पीडामा छन् । आफ्नी प्रेमिका नताशा दलालसँग उनी अर्काे महिना मार्चमा विवाहको तयारीमा थिए । विवाहका लागि उनले थाइल्यान्डको पाँचतारे होटलसमेत बुक गरिसकेका थिए भनेर आजको राजधानीमा खबर छापिएको छ । विवाहको तयारी हुँदै गर्दा...

‘सेल्फी किङ’ को भव्य प्रिमियर, सेलिब्रेटीले गरे तारिफ

‘सेल्फी किङ’ को भव्य प्रिमियर, सेलिब्रेटीले गरे तारिफ
काठमाडौं – अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को प्रिमियर गरिएको छ । बुधवार काठमाडौंको नयाँ बसपार्कमा खुलेको नयाँ मल्टिप्लेक्स हल आईएनआई सिनेमाजमा फिल्म प्रदर्शन गरियो । प्रिमियरमा फिल्मका शीर्ष कलाकारका साथै अन्य सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति थियो । भर्सटाइल अभिनेताको परिचय बनाएका विपिन कार्कीको शीर्ष भूमिका रह...

साउथ अभिनेता विजयको घरमा छापा, ६५ करोड भारु जफत

साउथ अभिनेता विजयको घरमा छापा, ६५ करोड भारु जफत
चेन्नई । दक्षिण भारतीय अभिनेता विजय कर छलीको आरोपमा विवादमा फसेका छन् । फिल्मको छायांकनमा व्यस्त रहेका विजयको घरमा ‘इनकम ट्याक्स’का अधिकारीले छापा मारेका छन् । भारतीय मिडियाका अनुसार छापा मारेर ६५ करोड भारु जफत गरिएको छ । विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट यो रकम जफत गरिएको हो । यो रकम दुई अलग–अलग ठाउँबाट जफत गरिएको बताइएको छ । यसमा ५० करोड चेन्नईबाट र १५ करोड मदुरेबाट जफत गरिएको ह...

यसरी टुंगियो ‘साङलो’ गीत चोरीको विवाद

यसरी टुंगियो ‘साङलो’ गीत चोरीको विवाद
काठमाडौँ — फिल्म ‘साङलो’को ‘झ्याम्मै आँखा झ्याम्मै...’ गीत चोरीको विवाद टुंगिएको छ । ५० हजार क्षतिपूर्ति दिने र गीतको रचनाकारमा सुदीप भूपाल सिंहको नाम सयर गर्ने सहमतिमा विवाद सुल्झाइएको हो । अब गीतकारमा सुदीप र सुरेश अधिकारी दुवैको नाम हुनेछ। यसका असली रचनाकार सुदीपभूपाल सिंहले जानकारी बिनै आफ्नो गीत प्रयोग गरेको भन्दै गायक निशान भट्टराई, संगीतकार सुरेश अधिकारी र फिल्म निर्माण कम्पनी विराज...