सार्वजनिक भयो ‘प्रेम गीत ३’ को पहिलो गीत (भिडियो)

सार्वजनिक भयो ‘प्रेम गीत ३’ को पहिलो गीत (भिडियो)
काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्ममध्येको एक फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीत केही फरक खालको लाग्छ । गीतका शब्द हर्क साउथले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन् । भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्ट...

फिल्म रिलिजकाे स‌ङ्‌घारमा गीतको विवाद निकालेर ‘ब्ल्याकमेलिङ’ गर्न खोजियो: विराज भट्ट

फिल्म रिलिजकाे स‌ङ्‌घारमा गीतको विवाद निकालेर ‘ब्ल्याकमेलिङ’ गर्न खोजियो: विराज भट्ट
प्रदर्शनमा आउन लागेको फिल्म ‘साङ्लो’ का निर्देशक तथा कलाकार विराज भट्टले फिल्म रिलिज गर्ने समयमा गीतको विवाद निकालेर आफूमाथि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको आरोप लगाएका छन्। मङ्‌गलबार पत्रकार सम्मेलन गरी उनले प्राविधिक रुपमा भएको सानो गल्तीलाई लिएर ब्ल्याकमेलिङ गरिएको बताएका हुन्। ‘सामान्य गल्ती भएकोमा १० लाखभन्दा माथिको रकममा मात्रै ‘नेगोसेट’ गर्न सकिने भन्दै मलाई तनाव दिइरहेका छन्,’ उनले भने। ...

काजोलले छोरीसँग सेयर गरिन् फोटो, फ्यान भए फिदा

काजोलले छोरीसँग सेयर गरिन् फोटो, फ्यान भए फिदा
बलिउडकी चर्चित नायिका काजोल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्नो फिल्मको प्रोमोसनदेखि लिएर परिवारका सदस्य र साथीहरूसँग बिताएका सम्झना प्रायः सामाजिक सञ्जालमा सेयर गर्छिन् । इन्स्टाग्राममा सक्रिय काजोल छोरी न्यासाका कारण चर्चामा आएकी छन् । उनले हालै छोरीसँग इन्स्टाग्राममा दुई वटा तस्बिर सेयर गरेकी छन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् । सो तस्बिरमा छोरी न्यासा दुरुस्तै काजोल जस्तै देखि...

‘चारानाको मसला’मा स्वस्तिमा र सुपुष्पासँगै आमिर र महेशको डान्स

‘चारानाको मसला’मा स्वस्तिमा र सुपुष्पासँगै आमिर र महेशको डान्स
अर्जुन कुमार फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चारानाको मसला’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा डीपी खनालको शब्द तथा सुवाष भुषालको संगीत छ । यो गीतको छायांकन डान्स क्लबमा गरिएको छ । प्रदिप लामा र दि नेक्स्ट टिमले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रक...

‘के घर के डेरा’ मा दयाहाङ र विपिनसँग वर्षाको जोडी

‘के घर के डेरा’ मा दयाहाङ र विपिनसँग वर्षाको जोडी
पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर सुब्रत राज आचार्यले निर्देशन गर्ने फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो । फिल्ममा अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहने भएको छ । यसअघि उनीहरुले फिल्म ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए...

‘प्रेम संसार’ को सिक्वेल बन्ने

‘प्रेम संसार’ को सिक्वेल बन्ने
नेपालीमा एउटा उखान छ, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ यस वर्षको डिजास्टर फिल्म ‘प्रेम संसार’ को सिक्वेल निर्माण हुने भएपछि यो उखान चरितार्थ भएको छ । संसारमा सुपरफ्लप फिल्मको सिक्वेल निर्माण भएका उदाहरण सायदै होलान् । हलबाट भित्तामा पोस्टर टाँस्न बनाइएको माडको पनि पैसा नउठाएको फिल्मको सिक्वेल निर्माण गर्न को निर्माता तम्सन्छन् होला र ! ‘प्रेम संसार’ निर्माताले शनिवार राजधानीमा एक कार्यक्रमका ...

‘बुलबुल’ले फ्रान्समा जित्यो ‘पब्लिक च्वाइस अवार्ड’

‘बुलबुल’ले फ्रान्समा जित्यो ‘पब्लिक च्वाइस अवार्ड’
नायिका स्वस्तिमा खड्काको आजसम्मको करिअरमा सर्वाधिक धेरै प्रशंसा बटुल्न सफल चलचित्र ‘बुलबुल’ले विदेशमा आयोजना भएका विभिन्न महोत्सवमा पनि अवार्ड प्राप्त गरिरहेको छ । यसैविच, यो चलचित्रले फ्रान्समा ५ दिनसम्म चलेको ‘साउथ एसियन फिल्म फेस्टिभल’मा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । आइतबार बेलुकी घोषणा भएको अवार्ड समारोहमा विनोद पौडेल निर्देशित चलचित्रले दर्शकको रोजाइको चलचित्रको अवार्ड प्राप्त गरेको हो...

५० जनाको विचमा बसेर चुम्बन गर्दा के मज्जा : दिशा पटानी

५० जनाको विचमा बसेर चुम्बन गर्दा के मज्जा : दिशा पटानी
मुम्बई । दिशा पटानी अभिनित हिन्दी फिल्म ‘मलंग’ ७ फेब्रुअरिमा रिलिज हुने भएको छ । फिल्मको प्रचारमा व्यस्ता नायिका दिशा अहिले उक्त चलचित्रमा राखिएको चुम्बनको दृष्यको कारण चर्चामा छिन् । बोल्ड सिन राखिएकै कारण उनी सामाजिक सञ्जालमा ट्रोल पनि भइन् । कतिपय दर्शकले टिप्पणी पनि गर्छन् चुम्बन दिने दृष्यमा अभिनय गर्दा कलाकारलाई निकै मज्जा आउछ । तर, दिशा मान्दिन् । उनको भनाई यो एउटा बोरिङ काम हो । उनको...

बर्षाले बढाएको व्यस्तता

बर्षाले बढाएको व्यस्तता
'जात्रै जात्रा' बक्स अफिसमा हिट सावित भयो। चलचित्रमा अभिनेत्रीको रुपमा बर्षा राउत थिइन्। प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्र यो बर्ष हालसम्म बक्स अफिसमा सफल भएका कम चलचित्र मध्येको एक हो। यो चलचित्र पश्चात बर्षाले लामो समय विश्राम लिईन्। उनलाई विवाह पछी चलचित्रको अफर नै नआएकासम्म टिप्पणी भए। तर बर्षा भने राम्रो स्क्रिप्ट र सहि समयको पर्खाइमा रहेको प्रतिक्रिया दिदै आएकी थिइन्। अव लाग्छ ...

आँचल शर्माको यही फागुनमा बिहे हुने पक्का

आँचल शर्माको यही फागुनमा बिहे हुने पक्का
काठमाडौं। यो वर्ष नेपाली सिनेमाका हिरोइनहरुको धमाधम बिहे भइरहेको छ । एक महिनाअघिमात्रै अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग बिहे गरिन्। त्यसको एक महिनापछि हालैमात्र अभिनेत्री प्रियंका कार्कीको बिहे मिती सार्वजनिक भयो। उनी अभिनेता आयुष्मान देशराज श्रेष्ठसँग यही फागुन १५ गते लगनगाँठो कस्दैछिन्। प्रियंकाको बिहे मिती सार्वजनिक भएको एक साता नपुग्दै अर्की अभिनेत्री आँचल शर्माको पनि बिह...