चलचित्र ‘बलिदान’लाई PG प्रमाणपत्र, दसैँमा पारिवारिक आकर्षण बन्ने अपेक्षा

चलचित्र ‘बलिदान’लाई PG प्रमाणपत्र, दसैँमा पारिवारिक आकर्षण बन्ने अपेक्षा
फूलपातीका दिनबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र *‘बलिदान’*लाई केन्द्रीय चलचित्र जाँच समितिले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। यसअनुसार सबै उमेरका दर्शकले अभिभावकको साथमा फिल्म हेर्न पाउनेछन्।             शुक्रबार सम्पन्न सेन्सर प्रक्रियापछि समितिलेति चलचित्रलाई PG श्रेणीमा पार्ने निर्णय लिएको हो। निर्देशक सन्तोष सेनको यो क...

शो बाँडफाँट : ‘बलिदान’ अगाडि, ‘माइतीघर’ दोस्रो

शो बाँडफाँट : ‘बलिदान’ अगाडि, ‘माइतीघर’ दोस्रो
फूलपातीको दिन रिलिज हुने तीन नेपाली फिल्म— ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’—को शो बाँडफाँट सार्वजनिक भएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा सबैभन्दा धेरै शो ‘बलिदान’लाई दिएको छ । यसले ४१ शो पाएको छ भने ‘माइतीघर’ले २८ र ‘हरिबहादुरको जुत्ता’ले २७ शो पाएका छन् । त्यसैगरी, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका पाँच आउटलेटमा पनि ‘बलिदान’ अगाडि छ—२१ श...

`चुना लाएर’मा इशाको मोहनी नृत्य र कथाको रंग

`चुना लाएर’मा इशाको मोहनी नृत्य र कथाको रंग
सिम्रन परियारको मधुर स्वरमा सजिएको ‘चुना लाएर’ बोलको गीत सार्वजनिक भएको छ। दिनेश सुवेदीले रचना गरेको शब्दलाई बाबुल गिरीको संगीतले अझ भावपूर्ण बनाएको छ। भिडियोमा मोडल इशा परियारले आफ्ना आकर्षक नृत्यका साथ दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्। लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यसअघि नायक पल शाहसँगको ‘डार्लिङ डार्लिङ’ गीतमा पनि दमदार उपस्थिति जनाइसकेकी थिइन्। एक दर्जनभन्दा बढी भिडियोमा नृत्य ...

रिहानाको परिवारमा नयाँ सदस्यको आगमन

रिहानाको परिवारमा नयाँ सदस्यको आगमन
विश्वविख्यात पप स्टार रिहाना तेस्रो पटक आमा बनेकी छिन्। ३७ वर्षीया गायिकाले सेप्टेम्बर १३ मा छोरीलाई जन्म दिएकी हुन्। हलिउड मिडियाका अनुसार रिहानाले नवजात शिशुको पहिलो तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफ्ना प्रशंसकलाई खुसीको खबर सुनाएकी हुन्। तस्वीरमा गुलाबी पोशाकमा सजिएकी उनकी छोरी आमाको काखमा शान्तिपूर्वक निदाएको देखिन्छ। रिहानाले छोरीको नाम रकी आइरिस मेयर्स राखेको जानकारी समेत पोस...

‘न्याउली वनैमा’मा विजय र समृद्धिको प्रेमिल केमेस्ट्री

‘न्याउली वनैमा’मा विजय र समृद्धिको प्रेमिल केमेस्ट्री
भाइटीकाको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वरिष्ठ बलराम’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । ‘न्याउली वनैमा’ शीर्षकको यो गीत लोक शैलीमा सजिएको छ, जसमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीले स्वर दिएका छन् । गीतका शब्द तथा संगीत सिवाकोटी स्वयंले तयार गरेका हुन् । प्रेमभावलाई केन्द्रमा राखिएको गीतले प्रियतमलाई मनको गहिराइमा स्थान दिने भाव व्यक्त गर्छ । गीतको भिडियोमा ...

अनमोल–आँचलको रोमान्टिक केमेस्ट्रीसहित ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक

अनमोल–आँचलको रोमान्टिक केमेस्ट्रीसहित ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक
बडादशैंको सुरुआती दिनमै फिल्म जेरी अन टपले आफ्ना दर्शकलाई विशेष उपहार दिएको छ । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको यो बहुप्रतिक्षित चलचित्रले ‘कस्तुरी’ शीर्षकको पहिलो गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । रोमान्टिक धुनमा सजिएको गीतमा अनमोल केसी र आँचल शर्माको जोडीलाई मुस्ताङदेखि भारतको राजस्थानसम्मका रमणीय लोकेशनमा प्रस्तुत गरिएको छ । कोरियोग्राफर किरण थापाले उनीहरूलाई ‘लभ बर्ड्स’को रूपमा प...

‘लज्जावती’ फिल्मको छायांकन शुभारम्भ

‘लज्जावती’ फिल्मको छायांकन शुभारम्भ
असोज ६, २०८२ सोमबार बिहान पशुपतिनाथ परिसरमा विधिवत् शुभ साइत गर्दै नयाँ चलचित्र ‘लज्जावती’ को छायांकन सुरु भएको छ। शुभमुहूर्तको पहिलो सट ख्यातिप्राप्त लेखक तथा निर्देशक प्रदीप भारद्वाजले निर्देशन गरेका हुन्। आहा फिल्म्सको व्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्मा मुख्य भूमिकामा देखिनेछन्। निर्माण टिमले करिब ३० दिनको सेड्युलमा फिल्म सु...

अभिनेता विजय बराल दम्पतीलाई पुत्री लाभ

अभिनेता विजय बराल दम्पतीलाई पुत्री लाभ
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता विजय बराल दोस्रोपटक पिता बनेका छन्। उनकी श्रीमती तथा कलाकार प्रमिलाले सोमबार बिहान काठमाडौं मोडल अस्पताल, बागबजारमा सुपुत्रीलाई जन्म दिएकी हुन्। बराल दम्पती यसअघि नै एक छोराका अभिभावक रहँदै आएका थिए। नयाँ सन्तानको आगमनसँगै परिवारमा खुशी थपिएको छ। विजयले फेसबुकमार्फत खुशी साट्दै लेखेका छन्, “न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी र आमाको थाकेको अनुहारबी...

‘अभिमन्युः च्याप्टर वान’ अब असोज २४ गतेदेखि

‘अभिमन्युः च्याप्टर वान’ अब असोज २४ गतेदेखि
असोज १३ गते फूलपातीमा ल्याउने फिल्म ‘अभिमन्युः च्याप्टर वान’ पुनः स्थगित भई नयाँ मितिमा रिलिज हुने भएको छ। सुरुमा भदौ २७ गते प्रदर्शनको तयारी भए पनि जेनजी आन्दोलनका कारण फिल्मको रिलिज स्थगित गरिएको थियो। असोज १३ गते फूलपातीमा धेरै फिल्म रिलिज हुने भएकाले अन्ततः असोज २४ गतेलाई आधिकारिक मिति तय गरिएको हो। निर्माता कम्पनी सेभेन सिज सिनेमाले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा पर्याप्त शो सुनिश्चित ...

‘बलिदान’को ट्रेलर सार्वजनिक, देशभक्तिका रंगले रंगिएको कथा

‘बलिदान’को ट्रेलर सार्वजनिक, देशभक्तिका रंगले रंगिएको कथा
दशैं लक्षित प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘बलिदान’ ले आफ्नो ट्रेलर सार्वजनिक गरेसँगै दर्शकमाझ चासो थपिएको छ। सार्वजनिक ट्रेलरमा मुख्य नायक समीर भट्टको दमदार अभिनय र एक्सन देखाइएको छ। निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको यस चलचित्रले देशभक्तिको कथा बोकेको छ। असोज १३ गते फूलपातीका दिनदेखि रिलिज हुने यो फिल्मलाई दर्शकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। फिल्ममा समीर भट्टसँगै ऋचा ...