‘म यस्तो गीत गाउँछु २’ को ‘दुःखको काँडा’

‘म यस्तो गीत गाउँछु २’ को ‘दुःखको काँडा’
चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा देवल भण्डारीको शब्द तथा सनिष श्रेष्ठको आवाज रहेको छ, भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्र फागुण २३ गतेबाट रिलिज हुने भएको छ । ‘म यस्तो गीत गाउँछु’ चलचित्रको सार्वजनिक पहिलो गीत ‘तिम्रो घरको वरीपरी’ ले युट्युव ५० लाख भ्यूज पाएको छ । र त्यसपछि दोस्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक भएको छ । यो गीतले प्...

हिटको दबाबले फिल्म साइन गर्नै समस्या

हिटको दबाबले फिल्म साइन गर्नै समस्या
गतबर्ष रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’पछि नायक अनमोल केसीलाई नयाँ चलचित्र साइन गर्न समय लाग्यो । उनले, चलचित्र ‘धुपौरे’ साइन पनि गरे । तर, वर्कशप सुरु भएको केही समयपछि उनले यो चलचित्र छाडेको चर्चा भयो । भलै, अनमोलले चलचित्र छाडेको बिषयमा केही पनि बोेलेका छैनन् । उनले, यसपछि केही हप्ता अगाडि मात्र ‘ए मेरो हजुर ४’ साइन गरे । यो चलचित्र हिट सिरिजको निरन्तरता भएकाले पनि व्यापारिक रुपमा सफल हुनेमा अ...

फिल्ममा प्रियंका कार्कीको व्यस्तता किन घट्यो ?

फिल्ममा प्रियंका कार्कीको व्यस्तता किन घट्यो ?
काठमाडौं। केही वर्ष अघिसम्म फिल्ममा प्रियंका कार्कीको ब्यस्तता साँच्चिकै लोभलाग्दो थियो। उनलाई फिल्ममा लिन निर्माता/निर्देशक मरिहत्ते गर्थै। उनी अभिनित फिल्म लगातार सिनेमाघरमा लाग्थे। अहिले न उनका फिल्म प्रदर्शनमा आएका छन्, न उनी नयाँ फिल्ममा अनुबन्धित भएको खबर नै सार्वजनिक भएका छन्। ‘प्रेम दिवस’पछि उनको नयाँ फिल्म प्रदर्शनमा आएका छैनन्। उनको एउटा मात्र फिल्म प्रदर्शनको तयारीमा छ। त्यो, फिल्...

नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक

नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक
काठमान्डाँै । नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक भएको छ । बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको चलचित्रमा सामाजिक सञ्जालले भित्राएको विकृति र विसंगतिलाई चलचित्रमा चित्रण गरिएको चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए । चलचित्रलाई ओम बा. कार्की सावर अधिकारी मिलेर निमार्ण गरिएको छ । चलचित्रमा बिक्रम कार्कीको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य देव महर्...

पत्रकार सम्मेलनमा ‘गर्भवती’ भनेपछि रिसाइन् दीपिका

पत्रकार सम्मेलनमा ‘गर्भवती’ भनेपछि रिसाइन् दीपिका
काठमाडौं । आफ्नो नयाँ फिल्म ‘छपाक’ को प्रचारमा लखनउ पुगेकी बलिउड अभिनेत्री दीपिका पादुकोण पत्रकार सम्मेलनमा रिसाएकी छन् । ‘तपाईं गर्भवती हुनुहुन्छ भन्ने चर्चा छ, खासमा कति भयो गर्भवती हुनुभएको ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा दीपिका रिसाएकी खबर आजको राजधानी दैनिकले छापेको छ । फिल्मबारे राखिएको पत्रकार सम्मेलनमा गर्भवतीसम्बन्धी सोधिएको प्रश्न दीपिकालाई पटक्कै मन परेन । उनले पत्रकारसँग रिसाउँदै प्...

पतिसँग जन्मदिन मनाउँदै गर्दा विपाशालाई पूर्वप्रेमीको यस्तो सन्देश

पतिसँग जन्मदिन मनाउँदै गर्दा विपाशालाई पूर्वप्रेमीको यस्तो सन्देश
काठमाडौं । विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन् । यो खास दिन उनले पति करण सिंह ग्रोबरसँग मालद्वीपमा सेलिब्रेट गरेकी छन् । उनका साथीभाइ र बलिउडका कैयौं स्टारले उनलाई जन्मदिनको खास बधाई दिएका छन् । अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि विशेष पोस्ट गरेका छन् । उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ । डिनोले आफ्नो इन्स्टाग्राममा विपाशासँगको पुरा...

फिल्ममा प्रहरीलाई नकारात्मक चरित्रमा नदेखाऔ‌ं: आईजीपी खनाल

फिल्ममा प्रहरीलाई नकारात्मक चरित्रमा नदेखाऔ‌ं: आईजीपी खनाल
काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीलाई नकारात्मक रुपमा भन्दा बढी सकारात्मक रुपमा देखाउन अनुरोध गरेका छन् । फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै उनले प्रहरीको भूमिकालाई सकारात्मक रुपमा देखाउनुपर्ने बताएका हुन् । नेफ्टा अवार्डबारे जानकारी दिन सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने बताए । उ...

सधै २५ वर्षका राजेश हमाल !

सधै २५ वर्षका राजेश हमाल !
काठमाडौं। बुढो हुने मन आखिर कसलाई पो हुन्छ र? उखानै छ नि ‘तन बुढो भएपनि मन बुढो भाछैन।’ हास्यकलाकार हरिवंश आचार्यले गीत नै गाएका छन्, ‘बुढो हुने मन छैन’। हिजोआज लाग्छ, हरिवंशले यो गीत अभिनेता राजेश हमालकै लागि गाएका हुन्। किनकी अभिनेता हमाल आफ्नो उमेरलाई लिएर सधै ठट्टा गर्छन्। उनले हरेक कार्यक्रममा आफ्नो उमेर २५ वर्षभन्दा माथि नगएको बताउँछन्। सोमबार राजधानीको सोल्टी होटलमा चलचित्र प्राविधिक ...

प्रदर्शन हुँदैन कविता र शक्तिको ‘एउटा यस्तो प्रेम कहानी’ ?

प्रदर्शन हुँदैन कविता र शक्तिको ‘एउटा यस्तो प्रेम कहानी’ ?
नेपाली फिल्मकर्मीको बोलीमा दर्शकले रत्ति विश्वास गर्दैनन् । यो अवस्था सृजना हुनुको जिम्मेवार उनीहरु स्वयं हुन् । बोलेको कुरा पूरा गर्न नसकेका कारण नै उनीहरुप्रति दर्शकको अविश्वास बढेको हो । फिल्म क्षेत्रमा कामभन्दा कुरा बढी हुने गर्छ । ओझेलमा नपरियोस् भनेर मिडियामा दुई/चार दिन चर्चा बटुल्न फिल्मकर्मीहरु निकै ठूला ‘गफ’ दिन्छन् । तर, बोली पूरा गर्न भने सक्दैनन् । नेपालमा घोषणा भएका फिल्म थन्किए...

‘चिसो एस्ट्रे’ जेठ १६ मा

‘चिसो एस्ट्रे’ जेठ १६ मा
दिनेश (दिन्श) पाल्पाली निर्देशित फिल्म ‘चिसो एस्ट्रे’ जेठ १६ बाट प्रदर्शनमा आउने भएको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । यस फिल्ममा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ छन् । दिनेशले यसअघि ‘बालकृ...