‘साहो’को विश्वभर धमाकेदार कमाई , ३ दिन सम्म कति करोडको कमाई गर्यो
साउथ ईण्डीयन हीरो प्रभास र बलिउड नायीका श्रद्धा कपुरको फिल्म ‘साहो’ले धमाकेदार कमाई गरिरहेको छ । ‘साहो’ले रिलीज भएको तेस्रो दिन सम्म एकदमै राम्रो कमाई गरिरहेको छ । हिन्द भाषामा मात्रै साहोले पहिलो दिन २४.४० करोड भारतीय रुपैया कमाएको थियो । दोस्रो दिन पनि फिल्मले २७ करोड कमाएको थियो । भने फिल्म रिलीजको तेस्रो दिन २९.४८ भारु कमाएको थियो । हिन्दी ‘साहो’ले करीब ८० करोडको आम्दानी तिन दिनमा गरेको भारतीय...













![डि.पी खनालको शब्द,शंकर थापा स्माईलको संगीतमा आयो “पंखा एसी” [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/08/1.jpg)
