के गदैँ छन भाइरल कलाकार विश्व आनन्द पोखरेल ?
आर पोखरेल, काठमान्डाँै ।
केही समय पहिले एका एक चर्चाको शिखरमा रहेका कलाकार विश्व आनन्द पोखरेल हाल आफनो छुटटै काममा अभ्यस्त भएका छन । मनोक्रान्ति ध्यान , अभिनय कला , स्मिङ लगायतका क्षेत्रमा आफनो भविष्य खोजी रहेका छन । जिवनमा निकै कमजोर अवस्थामा समेत हार नमानी अभिनयमा लागी परेका आनन्दको जिवनमा कायापलट भएको छ हाल ।
अभिनयमा राम्रो अदभुत क्षमता भएका उनको धेरै समय अगाडि तितो सत्यमा आफनो अभिनय देखाए...














