नयाँ बर्षमा नरेन र सुरक्षाको ‘बुलाकी’
काठमाडौं,२३ माघ ।
नारी प्रधान कथानक फिल्म ‘बुलाकी’ नयाँ बर्ष अर्थात् ०८० बैशाख १ गते प्रदर्शन हुने भएको छ । लक्ष्मण सुनार निर्देशीत फिल्मका निर्माता टोपेन्द्र विष्टले सामाजीक संजालमार्फत आफ्नो फिल्मको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनीक गरेका हुन् ।
‘फस्र्टलुक’ का कारण चर्चामा रहदै आएको फिल्ममा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी,प्रकाश कँडेल,कुलदीप अधिकारी,सुशील पो...














