रीमा कोबाट प्रभावित छिन् ?
प्रभावित त मानिस कोही न कोहीबाट भएको हुन्छ भनौ । प्रभावित नभई त अघि बढ्न गाह्रो हो कि के हो कुन्नी । फिल्ममा लाग्ने कलाकार पनि यस्तै हुन् । को कोबाट प्रभावित, को कोबाट । नेपाली कलाकार त विदेशी कलाकारबाट नै प्रभावित धेरै छन् भनेर भनौ । कुरा सुन्दा उनीहरुको देखिने यस्तै त हो ।
तर, के हो त खास कुरा अभिनेत्री रीमा विश्वकर्माको । उनी प्रभावित कोबाट होलिन् भनेर भनौ ।
रीमा विश्वकर्मा प्रभावित छिन् ...














