चावहिलमा खुल्यो ओस्कार लाउन्ज एण्ड क्लब
काठमाडौ । रात्रीकालिन मनोरञ्जनका लागि चावहिल ‘मेडिक्रेयर हस्पिटल’ नजिकै ओस्कार लाउन्ज एण्ड क्लब हालै सञ्चालनमा आएको छ । कलाकार, निर्माता एवं रेष्टुरेण्ट ब्यवसायी नविन बुढाथोकीले यो ओस्कार लाउन्ज एण्ड क्लब सञ्चालनमा ल्याएका हुन् ।
ग्राहक रुचिको सांगीतिक प्रस्तुति, राती १२ बजेपछि डिस्कोमा रमाउन चाहनेहरुको लागि राम्रो ब्यवस्ता भएका कारण छोटो समयमा यसले राम्रो उपलब्धि र प्रशंसा पाएको छ । यहाँको सेव...














