सुनाखरीले बाबुराम भट्टराई र तारा थापा मगरको स्वरमा “लाम्च मोया” ल्यायो (भिडियो सहित)
संगीत सरोबर डट कम, राजु बोहरा–काठमाडौँ । सुनाखरी मल्टी मिडिया फाउन्डेसनले बजारमा ल्याएको भर्खरै बजारमा सार्बजनिक गरेको गीत "लाम्च मोया" बोलको गीत सुन्दा नेपाली गीत संगीतको क्षेत्रमा जति नै ब्यवसाहिकता न्यून भएता पनि कलाकारहरुले मौलिकता कहिले भुल्दैनन् भन्ने कुरा प्रष्ट हुन्छ । उदाहरणका लागि तल राखिएको लिंक क्लिक गरेर उक्त गीतको अडियो तथा भिडियो हेर्न र सुन्न सक्नु हुनेछ ।
प्रस्तुत गीत बाबुराम भ...














