मेलिना ठकुरी, बद्रि दंगाल, जुना तामाङ्ग, महेश वाग्ले र अजित अधिकारीको अभिनयमा “रातो सारी चट्ट पारी”
राजु बोहरा–काठमाडौँ । के पुर्ब के पश्चिम सबै भूभागका गीत संगीतमा आफ्नो सिर्जना र स्वर सजाउन माहिर बरिष्ट गायक तथा सर्जक भोजराज काफ्लेको लय शब्दमा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ सालको शुभकामना सहित यस बर्षको तीज गीत बजारमा आउने क्रममा सबै भन्दा पहिलो संगीतिको कोसेली "रातो सारी चट्ट पारी" बोलको गीत सार्बजनिक भैसकेको छ । उक्त गीतमा भोजराज काफ्ले, आकृति श्रेष्ठ, मिङ्गमा तामाङ्ग, बिबेक चौ...














