बर्षकै सर्वोकृष्ट तीज गीत ”गोठालो“ भिडियो ।
आर पोखरेल, काठमान्डाँै ।
सलिना म्युजिक प्रालीको प्रस्तुतीमा मिलन सापकोटा रविना गुरुङ्ग , नेत्र खड्का र दिलु मगरको आवाजमा सामाजिक परिवेशलाई आधार गरेर निमार्ण गरिएको मौलिक तिज गीत ”गोठालो“गीतको भिडियो सार्वजनिक भएको छ ।
ठटयौली पारामा निमार्ण गरिएको गीतमा बास्तविक अवस्थाको चित्रण गरिएको छ । हजारौ नेपाली युवा युवतीहरुको पिडालाई गीतमा समावेश गरिएको छ ।
मिलन सापकोटाको शब्द तथा लय सिर्जना गीतमा रहेको...














