हेमन्त कान्छा रसाइलीको लय र सपना रसाइलीको शब्दम मौलिक तीज गीत “बहिनि नाचिन्” बजारमा
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा कलाकार-कलाकार बीच प्रतिस्पर्दा रहेको छ । कसरी हुन्छ अर्कोले भन्दा आफुले उत्कृष्टता दिन पाए अझै मेरा सांगीतिक प्रस्तुतिलाई अशंख्य दर्शक तथा श्रोताहरुले मन पराइदिन्थे कि भन्ने जुन कलाकारमा पनि हुने गर्दछ । यसैले पनि नेपाली गीत संगीतका अनुरागीहरु माझ राम्रा गीतहरु आइपुग्ने गर्दछ । सोहि कुरालाई ध्यानमा राखेर नेपाली गीत संगीतको क्षेत्रमा सारंगी बादकको ...













