रामकुमार कार्की र पार्वती कार्कीको स्वरमा “जे गरेनी चल्यो” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि चन्चले नानि लगाएतका गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् ।कुनै पनि लोक तथा दोहोरी तयार गरिसकेपछी त्यसमा सामाजिक यथार्थता हुन पर्दछ र त्यो गीतबाट समाजमा कुनै न कुनै सकारात्मक संदेश प्रबाह हुन पर्दछ, मान्नेता राख्ने रामकुमारले यस पटक भने "जे गरनी चल्...














