दिलिप रेग्मीको शब्दमा फेरी अर्को मार्मिक कोशेली “नोकरानी“ हेर्नुहोस भिडियो ।
रोशन पोखरेल, काठमान्डाँै ,
नेपाली समाजको यथार्थलाई चरितार्थ गरेर लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा विशुद्ध मौलिक भाकामा नेपाली युवा युवतीको बास्तविक भोगाइमा आधारित गीत झझल्को डिजिटल प्राली मार्फत “नोकरानी“ गीतको भिडियो बजारमा आएको छ । कमजोर आर्थिक अवस्थामा रहेका नेपालीको पिडालाई गीतमा समेटिएको छ ।
सार्वजनिक गीतमा गायिका देबी घर्ती तथा जुना श्रीस , कञ्चन पुन घलेको मिठो स्वर रहेको छ । गीत...














