गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की” सार्वजनीक
गित सार्वजनिक गरे प्राय हिट गित दिने गायक तथा सर्जक साथै बहुप्रतिभाका धनि रोशन गैरेको नयाँ रोइला गित भर्खरमा मात्र सार्वजनिक रहेको छ ।
रोशनको लय,शब्द,आवाज,निर्देशन र सम्पादन रहेको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
चर्चीत गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की”शुक्रवार सार्वजनीक भएको छ ।
गैरेका प्राय रोइला गितनै रार्वजनिक हुने गर्दछन र रोईला गीतह...














